खेलाडी राष्ट्रका गहना हुन्। अन्तर्राष्ट्रिय एरिनामा राष्ट्रिय झण्डा बोक्ने खेलाडी नै हुन्। तर तिनै राष्ट्रका गहनाले भने कोरोना विरुद्धको खोप पाउन सकेका छैनन्।
पोखरा महानगरपालिकाले महानगरको प्रतिनिधित्व गर्ने खेलाडीहरुको हौसला प्रदान गर्न पुरस्कार र सम्मानको व्यवस्था गरिने नीति लिएको छ । प्रदेश सरकारले पनि गत मंसिरमा आयोजित १३ औं दक्षिण एशियाली खेलकुद प्रतिय...
नेपाली पारा तेक्वान्दो टोलीका पूर्वप्रशिक्षक कल्याण कुँवरले राष्ट्रिय टोलीका आफ्ना खेलाडीलाई आर्थिक सहयोग प्रदान गरेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको एकेडेमीमा शनिबार आयोजित एक कार्यक्रमब...
भारतीय क्रिकेटर अनिल कुम्बलेले कोरोना भाइरसको महामारीपछि टेस्ट क्रिकेटमा बल चम्काउन थुक प्रयोग गर्ने प्रावधानमाथिको प्रतिबन्ध फुकुवा हुने अपेक्षा गरेका छन् ।
विलियम्स दिदी बहिनीले हात पारेको सफलताका कारण उनीहरू अहिले पनि सबै अमेरिकीका आदर्श व्यक्ति भए पनि सबै खेलाडीले समान व्यवहार पाउनु अमेरिकी समाजमा अझै कठिन रहेको ट्याफोईको बुझाइ छ ।
विदेशी खेल क्षेत्रका निकायले लडकडाउनको अवस्थामा खेलाडीको प्रशिक्षणलाई चलायमान बनाउन वैकल्पिक योजनाहरू अघि सारे पनि नेपालमा भने त्यसप्रति खासै ध्यान जान सकेको छैन ।
गत जनवरीमा चाइनिज क्लब सांघाई सेनहुआबाट युनाइटेड आएका ३० वर्षीय इघालोको सम्झौताअवधि गत सोमबार मात्र सकिएको थियो । पछिल्लो हप्ता मात्र इघालोले इङ्लिस प्रिमियर लिग क्लब युनाइटेड छाड्ने चर्चा चल्दै आएको...
क्रिकेट वेस्ट इन्डिजले जुलाईमा टेस्ट शृंखलाका लागि सैद्धान्तिक सहमति दिएको छ, तर त्यसका लागि खेलाडी र कर्मचारीको भत्तामा ५० प्रतिशत कटौती गरिने पनि जनाएको छ ।