गण्डकी प्रदेश
गण्डकी प्रदेशको ओलम्पिक सहभागिता कमजोर
खेल
Clock ०६ साउन २०७८ | ३ मिनेट पाठ
गण्डकी प्रदेशको ओलम्पिक सहभागिता कमजोर
गण्डकी प्रदेशबाट ओलम्पिकमा खेलाडी सहभागितालाई नियाल्दा निकै कहालीलाग्दो छ। १९६४ देखि २०२१ सम्म आइपुग्दा गण्डकी प्रदेशबाट तीन जनाले मात्रै ओलम्पिकमा सहभागिता जनाएको इतिहास छ।
Whatsapp
गण्डकीमा १४ करोड रकमान्तर
अर्थ
Clock २३ असार २०७८ | २ मिनेट पाठ
गण्डकीमा १४ करोड रकमान्तर
कांग्रेस नेतृत्वमा बनेको विपक्षी गठबन्धन सरकारले असारमा १३० नयाँ योजनाका लागि रकमान्तर गरेको हो । अर्थ मन्त्रालय समेत सम्हालिरहेका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको निर्देशनमा रकमान्तर भएको स्र...
Whatsapp
गण्डकी प्रदेशः सरकार बनेको दुई सातापछि बल्ल कार्यविभाजन
राजनीति
Clock १२ असार २०७८ | ३ मिनेट पाठ
गण्डकी प्रदेशः सरकार बनेको दुई सातापछि बल्ल कार्यविभाजन
सरकार गठन भएको दुई सातापछि गण्डकी प्रदेशका मन्त्रीहरुको मन्त्रालय टुंगो लागेको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्रीपरिषद बिस्तार गरेको करिब दुई सातापछि बल्ल मन्त्रीहरुक...
Whatsapp
गण्डकीका मुख्यमन्त्री पोखरेलले आज विश्वासको मत लिँदै
राजनीति
Clock ०४ असार २०७८ | १ मिनेट पाठ
गण्डकीका मुख्यमन्त्री पोखरेलले आज विश्वासको मत लिँदै
गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज प्रदेशसभामा विश्वासको मत लिँदैछन् । विश्वासको मत लिनका लागि मुख्यमन्त्री संसद सचिवालयमा प्रस्ताव दर्ता गराइसकेका छन् ।
Whatsapp
मुख्यमन्त्री पोखरेलले शुक्रबार विश्वासको मत लिने
समाज
Clock ०२ असार २०७८ | १ मिनेट पाठ
मुख्यमन्त्री पोखरेलले शुक्रबार विश्वासको मत लिने
गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आगामि शुक्रबार संसदमा विश्वासको मत लिने भएका छन् ।
Whatsapp
गण्डकी प्रदेशको बजेट ३० अर्ब बढी
अर्थ
Clock ०१ असार २०७८ | १ मिनेट पाठ
गण्डकी प्रदेशको बजेट ३० अर्ब बढी
प्रदेश सरकारका तर्फबाट मंगलबार प्रदेशसभा बैठकमा अर्थ मन्त्रालयको समेत सम्हालेका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कुल ३० अर्ब ३ करोड ९४ लाख २७ हजार रुपैयाँको बजेट घोषणा गरेका हुन्।
Whatsapp
अभूतपूर्व भूतपूर्वहरू
सम्पादकीय
Clock ०१ असार २०७८ | ५ मिनेट पाठ
अभूतपूर्व भूतपूर्वहरू
हाम्रो मुलुकमा प्रभावशाली व्यक्ति भएपछि निरन्तर राज्य कोषबाट सुविधा लिन पाइन्छ। त्यसकारण पनि एकपटक उच्च पदमा पुग्ने लालसा यहाँ भइरहन्छ। यहाँ जुन दलको सरकार आए पनि आफ्ना पूर्ववर्तीका निम्ति तिनले ख्याल...
Whatsapp
गण्डकी प्रदेशको नीति तथा कार्यक्रमः स्वास्थ्य र कृषिमा प्राथमिकता
राजनीति
Clock ३१ जेष्ठ २०७८ | ११ मिनेट पाठ
गण्डकी प्रदेशको नीति तथा कार्यक्रमः स्वास्थ्य र कृषिमा प्राथमिकता
गण्डकी प्रदेश सरकारले कोभिड-१९ को महामारीबाट सुजित समस्याहरुको सम्बोधन गर्ने नीति कार्यक्रम ल्याएको छ । एमाले सरकार गिरेर कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री भएपछि ल्याइएको पहिलो नीति तथ...
Whatsapp
गण्डकी प्रदेशको नीति तथा कार्यक्रमः ‘गोल्डेन ट्रयांगल’ दुईदशक अघिकै अभ्यास
अर्थ
Clock ३१ जेष्ठ २०७८ | ५ मिनेट पाठ
गण्डकी प्रदेशको नीति तथा कार्यक्रमः ‘गोल्डेन ट्रयांगल’ दुईदशक अघिकै अभ्यास
गण्डकी प्रदेश सरकारले नीति तथा कार्यक्रम मार्फत पोखरा–काठमाडौं–लुम्बिनीलाई ‘गोल्डेन ट्रयांगल’को रुपमा विकास गर्ने बताएपनि यो रुटको प्रवर्धनको अभ्यास दुई दशक अघि नै भएको थियो । यसलाई पर्यटन व्यवसायीले...
Whatsapp
केपी ओलीले भन्दैमा निष्ठा र आदर्श त्याग्ने व्यक्ति म होइनः पृथ्वी सुब्बा गुरुङ
राजनीति
Clock ३० जेष्ठ २०७८ | ३ मिनेट पाठ
केपी ओलीले भन्दैमा निष्ठा र आदर्श त्याग्ने व्यक्ति म होइनः पृथ्वी सुब्बा गुरुङ
संसदमा विश्वासको मत पाउन असफल भएपछि सत्ताच्यूत भएका गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले कसैको दवाब वा प्रभावमा परेर आफू निष्ठा र आदर्श त्याग्ने व्यक्ति नभएको बताएका छन् ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस