गण्डकी प्रदेश सरकारले पूर्व मुख्यमन्त्रीलाई सम्मान दिने ऐन बनाउने भएको छ । प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा गठित प्रदेश सरकारको आइतबार विहान बसेको पहिलो मन्त्रीपरि...
राजनीतिक किचलोका बीच गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त हुने भएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले पोखरेललाई मुख्यमन्त्री नियुक्त गर्ने तयारी गरेकी हुन ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विश्वासको मत पाउन असफल भए । लामो राजनीतिक उतारचढाव बाबजुत पनि मुख्यमन्त्री गुरुङले आफुलाई सत्तामा सुरक्षित टिकाईरहन सकेनन् ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत माग्दै सुखी नागरिकको लक्ष्य पुरा गर्नका लागि आफ्नो नेतृत्वको सरकारलाई निरन्तरता दिन आग्रह गरेका छन् ।
गण्डकीका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आज प्रदेशसभामा विश्वासको मत लिँदैछन् । तर, उनलाई आफ्नै क्याबिनेटका मन्त्री दीपक मनाङे (राजीव गुरुङ) ले साथ नदिने संकेत दिएका छन् ।
मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत लिन दुईजना सांसद रहेको जसपालाई तीन मन्त्रालय र नियुक्तिमा भागवण्डा गर्ने कार्ड फालेका छन् भने जनमोर्चा भित्र कृष्ण थापा कार्ड फालेर समर्थन जुटाउने प्रया...