जातीय विभेदको जरा अझै पनि उत्तिकै बलियो रहेको पनि यो घटनाले प्रमाणित गरेको छ। र, चेतना तथा कानुनी पक्षको अभाव उत्तिकै खड्काएको छ। यो घटनालाई यिनै विविध दृष्टिकोणका आधारमा विश्लेषण गर्न आवश्यक छ।
यो अभियानले कोरोना सङ्क्रमितको मनोबल बढेको मात्रै होइन, सङ्क्रमितलाई दुर्व्यवहार गर्न खोज्ने, सहयोग नगर्ने तथा सङ्क्रमितका कुरा काटेर बस्नेहरूको मुखसमेत बन्द भएका छन् ।
नेपालीमा एउटा उखानै छ,‘मर्दापर्दा चाहिने छिमेकी नै हुन्'। समस्यामा साथ दिने सबैभन्दा पहिले छिमेकी नै हुन भन्ने यही उखानसँग म्याग्दीको मालिका गाउँपालिका–७, बिममा पहिरोले विस्थापित भएकाको अवस्था हुबहु म...