जूनकिरी
आइसक्रिम
कला/साहित्य
Clock २३ असोज २०७९ | १ मिनेट पाठ
आइसक्रिम
प्रष्ट पार्दै मामूले भन्नुभयो, ‘बुझ्झकी छोरीसँग बुझ्झकी कुरा गरेकी मैले। आइसक्रिम खाएपछि दाँत खराब हुन्छ। तिमीलाई दन्त अस्पताल लानुपर्छ। त्यसो गर्न मसँग समय छैन।’
Whatsapp
ठूलो हुँ कि सानो?
कला/साहित्य
Clock ०३ असार २०७९ | १ मिनेट पाठ
ठूलो हुँ कि सानो?
ठूलो भइस् भन्नुहुन्छ, सानो पनि भन्ने, सिक्दैछौ नि भन्नुहुन्छ, जान्यो पनि भन्ने। बनेको छु ठूलो सानो, परेको छु अल्मल,आमाबाबा किन यस्तो, गरौं न एक छलफल।
Whatsapp
मामाघर
कला/साहित्य
Clock २४ पौष २०७७ | १ मिनेट पाठ
मामाघर
जाऊँ आमा, मामाघर धेरै भयो नगा’को हलुवा–पुरी कुरौनी धेरै भयो नखाको। नाना किनिदिनुहुन्छ हजुरबा र आमाले सुहाउँछ भन्छन् सबै रातो राम्रो जामाले।
Whatsapp
खेल्दै – खेल्दै आँगनीमा आयो मेरो भाइ
कला/साहित्य
Clock २३ पौष २०७७ | १ मिनेट पाठ
खेल्दै – खेल्दै आँगनीमा आयो मेरो भाइ
खेल्दै – खेल्दै आँगनीमा आयो मेरो भाइ,मुने पाठो खेल्दै थियो उफ्रीउफ्री त्यहीं ।परेवीका बचेरा नि चारा खाई –खाई, खेल्दै थिए त्यहीँ पुग्यो हेर मेरो भाइ ।समाउन खोज्छ भाइ मुने पाठालाई,भाग्छ मुने पाठो उतै...
Whatsapp
मेलमिलाप
कला/साहित्य
Clock १८ पौष २०७७ | २ मिनेट पाठ
मेलमिलाप
जाडो बिदा सकिएपछि मोहन मामाघरबाट आफ्नो घर आयो र रमेश बाबाले काम गर्नुभएको ठाउँ इलाम घुमेर आफ्नो घर आयो । दुवै जना स्कुलको पढाइ सुरु भएपछि संगै स्कुल पढ्न जान थाले । स्कुलको वार्षिक परीक्षा नजिकै आइरहँ...
Whatsapp
बालक र पुस्तक
कला/साहित्य
Clock २८ मंसिर २०७७ | ६ मिनेट पाठ
बालक र पुस्तक
पुस्तकले विभिन्न कुराको ज्ञान दिन्छ । बालमनोविज्ञानअनुसार उनीहरु आफूलाई वयस्कजस्तै सम्झन्छन् । उनीहरूलाई अरूले सानो, केटाकेटी, नजान्ने भनेको मन पर्दैन । उनीहरू आफू पनि बाबुआमाजस्तै जान्ने–सुन्ने र उनी...
Whatsapp
ज्ञानी कोरोना
कला/साहित्य
Clock २७ मंसिर २०७७ | ४ मिनेट पाठ
ज्ञानी कोरोना
एकदिन सबैजना खाना खादै गर्दा खुसी हुदै उसले भनी, ‘होकि बाबा यो कोरोना कति ज्ञानी रहेछ । ’  अचम्म मानी सबैले एकसाथ सोधे, ‘किन र ?’ ‘किन नि, ऊ आएर त हो बाबा घरमा बस्न पाउनुभएको । मैले बाबासंग खेल्न...
Whatsapp
प्रेमिल बाल्यकाल
कला/साहित्य
Clock २६ मंसिर २०७७ | ३ मिनेट पाठ
प्रेमिल बाल्यकाल
झाडीबाट बाहिर आएपछि वनमाराको झारको रस निकालेर मेरो शरीरमा दल्नुभयो बुबाले । त्यस रात पीडाले होला सायद मलाई हल्का ज्वरो आयो । भोलिपल्टदेखि ज्वरो पनि आएन । बुबाले मेरो शरीरमा दल्नुभएको त्यो वनमाराको झार...
Whatsapp
हाँस्यो हात्तीको छावा
कला/साहित्य
Clock २५ मंसिर २०७७ | ३ मिनेट पाठ
हाँस्यो हात्तीको छावा
– त्यसरी नरिसाऊ न न । उनीहरू पनि तिमी जस्तै केटाकेटी छन् क्या । जिस्केर भनेको पनि हुन सक्छ । हेर त हामीलाई देखेर उनीहरू कति खुसी भएका छन् । भोलिपर्सि ती केटाकेटीहरूले धेरै पढेर भेटनरी डाक्टर बने भने...
Whatsapp
महिमाको महिमा
कला/साहित्य
Clock १२ मंसिर २०७७ | १ मिनेट पाठ
महिमाको महिमा
महिमाले गुरुआमासंग सर्लक्क कुरा राखिन् । गुरुआमाले पुरापुर समर्थन गरेर भन्नुभयो– बधाई छ तिमीलाई । तिमी अब किशोरावस्थामा पदार्पण गर्यौ । अब यस्तो अवस्थामा विशेष ध्यान दिनुपर्ने कुराहरू छन । तिमीले पा...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस