भन्नुहुन्छ आमाले मोबाइल नखेल, पढ्नुपर्छ पुस्तक चलचित्र नहेर । मनलाग्छ मलाई सिक्नलाई प्रविधि , कस्ताकस्ता खेल ती रमाइलो के विधि । खेल खेल्ने भन्दैमा पढ्नै कहाँ छोड्छु र, साथीसँगी भाइको साथ कहाँ मोड्छु...
सधैंझै आज पनि शन्तेले बुबाको भाग तानेर खान बस्यो । एकगाँस खाएर अर्काे गास मुछौं भन्दा थालमा कालो लोहोरो देखेर तर्सियो । त्यसपछि जुरुक्क उठ्यो र पेटीमा ठुस्किदै बस्यो । कसैले केही भनेनन् ।
बालसाहित्य लेख्न बालमनोविज्ञान बुझेको हुनुपर्दछ । पूर्वावस्थालाई सम्झँदै वर्तमान बिर्सिदिएर विगततिर फर्किनुपर्दछ र आफू पनि बालक नै बन्नुपर्दछ । बालसाहित्य पढ्न जति सजिलो, मीठो र रमाइलो हुन्छ, त्यति नै...
फलामको काम गर्ने शिल्पकारले बनाएको मूर्ति मन्दिरमा राखिन्छ, समाजमा हेयको दृष्टिकोणले हेरिने सुचिकारले लाएको लुगा यहाँका ठूलाबडाहरूले लगाउँछन् तर तिनै सर्जक मन्दिरभित्र जानबाट वञ्चित हुन्छन् किन ? म प्...
उद्गमस्थल चीनको वुहान शहर भए पनि विश्वका धेरै देशहरूमा कोरोनाको फैलिएकै कारण आज मानिसहरू आक्रान्त छन् । ‘लक’ भनेको बन्द त थाहा थियो तर यसरी घरभित्रै बन्द भएर बस्नुपरेको घटना कसैलाई थाहा थियो होला र ।...
पैदलयात्रुहरू आफूसँग खुसी भएकोमा सोनु पनि निकै खुसी भयो । सानो भए पनि आपत्– विपत् परेको बेला आफूसँग जे छ त्यसैले सहयोग गर्न पाउँदा सोनु निकै खुसी भयो । सोनुको कामले खुसी बनेका पैदलयात्रुहरू देखेर उसक...
बाबाले कौसीका कुनाकाप्चा सबैतिर हेर्नुभयो, कतै देख्नुभएन । गमलामा फूलहरू फुलेका थिए । लसुन र प्याजका बिरुवा पनि हुर्कंदै थिए । चैतको महिना, सिरसिर हावा चल्दै थियो । घामले मधुरो मुस्कान दिएको थियो ।
आफ्नै घरमा एक्लै बस्यो एक्लै पढ्यो खायो मेरो घरमा नआऊ भन्ने कस्तो दिन आयो कुन घरमा को बस्दै छन् नाम ठेगाना सोद्धै आफै आउन्न कोरोना त्यो हामीलाई खोज्दै टेलिभिजन त्यै भन्दैछ, रेडियो त्यै भन्छ त्यही भए...
यो रूखो तनलाई धैर्यको हरियालीले भरेर यो आजित मनमा सतर्कताको बीज छरेर कालो रङ्गले पोतिएको जीवनको क्यानभासमा आत्मविश्वासको नयाँ रङ्ग कोरेर, सबैको जीवन रङ्गाउनु छ।
योगले तन र मनमा फूर्ति आउँछ । योगका कारण विचार स्वच्छ हुन्छ । यदि विचार स्वच्छ भएमा हाम्रो मानसिक अवस्था पनि सुधार गर्न सकिन्छ। योगका कारण आज धेरै बिरामीले नयाँ जीवन पाएका छन् ।