मेरी नातिनीले सबैभन्दा पहिले साबुनपानीले हात धोइन् । धूलो लागेको लुगा खोलिन् । धोएको सफा लुगा लगाइन् । अनि म नजिक आइन् । म थकाइ लागेर बैठक कोठाको सोफामा पल्टेको थिएँ । मैले हात धोएको थिएन । अनि मेरी न...
हाँस्दै आर्याले भनिन, ‘यहाँ पार्क छैन । यहाँ त खेतबारी छ । हाम्रा खेतमा मकै फलेका छन् । काँक्रा फलेका छन् । आँप ठूल्ठूला भएका छन् । कति रमाइलो छ । अब केही दिनपछि धान रोप्ने बेला हुन्छ, झन् रमाइलो हुन्...
अघिपछिभन्दा मैले पिंजडालाई आज धेरैबेर नियालेर हेरें । थुनिएर बस्नुपर्दाको पीडा महसुस गरें र भनें , ‘पट्टु हेर न अहिले म पनि तिमीजस्तै भएको छु । तिमी पिंजडाभित्र थुनिएका छौ । म घरभित्र थुनिएको छु ।’&n...
मलाई अहिले पनि सलहदेखि रिस उठिराख्या छ । लाटो रिस उठेको छ । लाटो रिस भनेको कहिले शान्त नहुने रिस हो । त्योसँग बोल्दै नबोल्ने रिस हो । त्योसँग सधैं झगडा गरिरहने । यही हो लाटो रिस भनेको । देशकै सबै सलह...
हेर न रश्मि, यो कोरोना र बन्दाबन्दीले नयाँ पाठ सिकायो । अब यो सफा मौसम बन्दाबन्दीपछि पनि कसरी कायम राख्न राख्न सकिएला भनेर चिन्तन गर्न पो लागेको छु मैले त ।
स्थानीय स्रोत र साधनको उपयोग नहुनु, स्थानीय सरकार र प्रदेश सरकारले केन्द्रीय सरकारकै मुख ताक्नुपर्ने, नातावाद, आफन्तवाद, नेता वा राजनीति दलको झोलेवाद, संविधान र ऐनकानुनको कार्यान्वयन हुन नसक्नु आदिको...
आजकाल मानिसहरू कामको बोझ र व्यस्तताले धेरै नै चिन्तित हुने गर्छन् । धेरै चिन्ता लिनाले मानिसहरूमा डिप्रेसन जस्तो भयानक मानसिक रोग देखापर्ने गरेको छ । यस्ता मानिसहरूका लागि योग र ध्यानको महत्व निकै हु...
बाघ बिउँझिएर बाहिर आयो । स्यालुलाई लछारपछार गर्दै ओडारभित्र लग्यो । खरीचाहिँ बाघ मास्तिर नआउँदै आफ्नो घर पुगी । अघि भएको घटना आफ्नो परिवार र छिमेकीलाई सुनाई । खबर सुनेर स्यालको परिवार टोल थर्काउँदै ‘ह...
असारलाई मानो खाएर मुरी उब्जाउने समय पनि भनिन्छ । असार वर्षा हुने समय भएकोले पनि नेपालका अधिकांश क्षेत्रमा रोपाइँ गरिन्छ । पहाड तथा तराई क्षेत्रमा नदी, खोलाबाट नहर, कुलो आदि बनाएर खेतसम्म पानी लैजाने व...