‘तारेको खाना जिब्रोलाई मात्र मीठो हुन्छ छोरी । हामीले आफ्नो शरीरको फाइदाको लागि पो खाना खानुपर्छ । खानाले नै हाम्रो सौन्दर्य, तौल र दिमाग बढ्छ । त्यसैले सधै हामीले स्वस्थ र सन्तुलित खाना खानुपर्छ । ’...
शिक्षक त्यस्तो व्यक्ति हो, जसलाई मैनबत्ती नै मान्नुपर्दछ । मैनबत्ती आफू बलेर सिद्धिँदै जान्छ तर अरूलाई उज्यालो छर्न कन्जुस्याइँ गर्देन । यसरी हेर्दा राष्ट्रको साख र प्रतिष्ठा जोगाउने र शिक्षालाई अन्तर...
मकै दाइ, म सानो छु तर मेरो धेरै महत्व छ । म धामीको जोखना, देवताको अछेता, आशीर्वादको टीका, प्रसादमा अपुङ्गो र शुद्ध खानामा खीर आदि भएर लोकप्रिय छु । जहाँ म पुग्छु त्यहाँ कल्पनामा पनि पुग्न सक्नु हुन्न...
खुत्रुकेको फुटेको देख्दा म रोएँ । किनकि त्यसमा टन्नै पैसा थियो । पैसाचाहिं कहाँ गयो भनेर म रोएँ । मलाई बाबाले फकाउनुभयो । अब अर्काे खुत्रुके किन्नी, नरोऊ भन्नुभयो । पाइयो भने आजै किन्दिनी भन्नुभयो । प...
नातिनीको आइप्याड उनका लागि शिक्षक भएको छ । उनको अनलाइन क्लास छ । त्यही आइप्याडमा उनले क्लास लिन्छिन् । आइप्याडमै होमवर्क पनि गर्छिन् । तर जति बेला पनि आइप्याडमा झुन्डिन्नन् । बाबुआमा, हजुरबाहजुरआमासँग...
बालबालिकाहरू हातेमालो गरेर स्कुल गएको दिन हेर्न पाइयोस् । कोरोनाले आफ्नो बाटो तताओस् । बरु सधैं हात मिचीमिची धोऔंला । आत्मीय भत्काउलाझैं आएको सामाजिक दूरीले डाँडा काटोस् भन्ने सबैको चाहना र इच्छा छ ।
‘त्यस्तो हुन्न नि जनावरले पनि आफूलाई माया गर्ने मान्छे चिन्छ । उसलाई माया दिन सके उसले पनि हामीलाई माया नै दिन्छ तर हामीले उसलाई अनावश्यक रूपमा जिस्काउने चलाउने गर्नु हुँदैन ।’ बाबाले आमालाई बुझाउँदै...
विश्वमा फैलिंदै गएको महामारीले दिनहुँ सयौं मान्छे मर्दै गएको समाचार सुनेर यो महामारी नेपालमा पनि फैलियो भने भयावह हुन्छ भन्ने कुराले सबै मान्छे डराउन थाले । जसको फलस्वरूप हाम्रो कलेजले फेरि टुरको कुरा...
जति फराकिलो क्षेत्रमा खेल्न र हुर्कन पायो त्यति नै बालबालिकामा बाहिरी ज्ञानको विकास हुँदै जान्छ । आफूले खोजेका हरेक कुरा प्राप्त गर्नमै उनीहरू तल्लीन हुन्छन् र सफलता वा खुसी थपिएसँगै अर्को नयाँ विषयमा...