इलाम क्षेत्र नम्बर १ को जारी मतगणनामा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल १ हजार ३ सय ३३ मतान्तरले पछि परेका छन्।
इलाम क्षेत्र नम्बर १ को प्रतिनिधिसभामा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल नेकपा (एमाले)का उम्मेदवारसँग १ हजार २ सय ७ मतले पछि परेका छन्।
इलामको सूर्याेदय नगरपालिका–९, रम्फोकस्थित राष्ट्रिय आधारभूत विद्यालयमा मतदान गरेपछि खनालले गणतन्त्र र आउँदो निर्वाचित प्रतिनिधिसभाको आयुको सुनिश्चितता समेतका लागि गठबन्धन रहने बताए।
नेकपा एसका सम्मानित नेता झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर संघीय संसद् र प्रदेशसभाको सिट मात्र नभई निर्वाचनपछि गठन हुने सरकार, राष्ट्रपति, संघीय संसद्को सभामुखलगायत पद अहिले नै बाँडफ...
नेकपा (एकीकृत समाजवादी)मा सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले वामपन्थी आन्दोलनका मुल नेताहरु नै वाम एकताको पक्षमा नरहेको टिप्पणी गरेका छन्।
न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले विदेशमा उपचार गर्न गएका खनालको उपचारमा सरकारले दिएको खर्चबारे कारणसहित लिखितजवाफ माग्ने बुधबार आदेश गरेको हो। पूर्वप्रधानमन्त्री खनाल भारतको एपोलो अस्पतालमा...