जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले फेरि एकपटक प्रधानमन्त्री ओलीको शैलीलाई भष्मासुरको संज्ञा दिँदै त्यसलाई इतिहासबाट छिटो बिदा गर्न आह्वान गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसबमोजिम आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले अब पनि नचेत्ने हो भने हिट...
जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सत्तारूढ नेकपाका केन्द्रीय सदस्य एवं पूर्वराजदूत कमानसिंह लामाले जीवनको अन्तिम क्षणमा व्यक्त गरेको पीडालाई गम्भीर ढंगले लिनुपर्ने बताए...
राजतन्त्र माग गर्दै शनिबार काठमाडौंमा प्रदर्शन भइरहेका बेला जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले राजावादीलाई कडा प्रश्न गरेका छन्।
शान्ति सम्झौता भएको १४ वर्ष पूरा भएको दिन आज मंसिर ५ गते सामाजिक सञ्जालमा शान्ति सम्झौतामा हस्ताक्षर भइरहेको तस्बिर राख्दै डा. भट्टराईले प्रधानमन्त्री ओलीको कडा आलोचना गरेका हुन्।