तारा एयरको नाइन एन एएलओ कल साइनको जहाज बिहान ९ः३१ मा काठमाडौँबाट लुक्ला जाँदै गर्दा जहाजको आपतकालीन ढोकाको सिसा खसेको पाइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए।
उक्त कम्पनीले आज एक विज्ञप्ति जारी गरी जेठ १५ गते बिहान पोखराबाट जोमसोम उडेको तारा एयरको ९ एन–एइटी–डिएचसी–६ ट्वीनवटर वायुयान मुस्ताङ जिल्लाको थासाङ गाउँपालिका वडा नं २ स्थित सानसुरे भिरमा दुर्घटनाग्र...
जोमसोम विमानस्थलका एयर ट्राफिक कन्ट्रोलर पुष्कल शर्माका अनुसार जहाज कमान्ड गरेका क्याप्टेन प्रभाकर घिमिरेसँग लेतेमाथिको आकाशबाट अन्तिमपटक कुरा भएको थियो। त्यो बेला घिमिरेले जोमसोम क्षेत्रको हावाको गति...
पोखराबाट जोमसोम जाने क्रममा बिहानदेखि सम्पर्कविहीन भएको तारा एयरको हवाईजहाजबारे आइतबार बेलुकीसम्म कुनै संकेत फेला नपरेको मुस्ताङ प्रशासनले बताएको छ। मौसम खराबी हुँदा हेलिकप्टरबाट खोजी सम्भव नभएको र स्...
पोखराबाट जोमसोम जाने क्रममा बिहानदेखि सम्पर्कविहीन भएको तारा एयरको हवाईजहाजको खोजीमा अप्ठेरो आएको छ। मौसम खराबी हुँदा हेलिकप्टरबाट खोजी सम्भव नभएको र स्थलमार्गबाट खोज्न जानुपर्दा थप समस्या भएको मुस्ता...
सम्पर्कविहीन भएको तारा एयरको जहाजका क्याप्टेन प्रभाकर घिमिरेले मौसम ठिक रहेको यकिन गरेर मात्र आइतबारको उडान भरेका थिए। आइतबार ताराको यो जहाजको जोमसोमका लागि पहिलो उडान थियो।
पोखरा–जोमसोम रुटमा आइतबार विहान सम्पर्कविहीन भएको तारा एयरको जहाज अझै भेटिएको छैन । मुस्ताङको थासाङ गाउँपालिका–२ लार्जुङको आकाशमा जहाज अलमलमा परेको स्थानीयले बताएका छन् ।
पोखराबाट जोमसोम उडानको क्रममा सम्पर्कविहीन भएको तारा एयरलाईन्सको यो जहाजको आइतबारको यो रुटमा पहिलो उडान थियो । पाँचवटा उडान तालिका रहेकोमा पहिलो उडान गर्दैगर्दा जहाज सम्पर्कविहीन भएको पोखरा विमानस्थलल...