पोखराबाट जोमसोम उडानको क्रममा सम्पर्कविहीन भएको तारा एयरलाईन्सको यो जहाजको आइबारको यो रुटमा पहिलो उडान थियो। पाँचवटा उडान तालिका रहेकोमा पहिलो उडान गर्दैगर्दा जहाज सम्पर्कविहीन भएको पोखरा विमानस्थलले...
जोमसोम विमानस्थलका एयर ट्राफिक कन्ट्रोलर पुष्कल शर्माका अनुसार जहाज कमाण्ड गरेका क्याप्टेन प्रभाकर घिमिरेसँग लेते माथिको आकाशबाट अन्तिमपटक कुरा भएको थियो। त्यो बेला घिमिरेले जोमसोम क्षेत्रको हावाको गत...
पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाजको खोजीका लागि गएको हेलिकप्टर खराब मौसमका कारण बीचबाटै फर्केको छ। जहाज सम्पर्क विहीन भएपछि जोमसोम विमानस्थलले पोखरालाई जानकारी गराएको थियो। ताराको आइबार यो...
पोखराबाट १९ जना यात्रु र तीनजना चालक दलका सदस्य बोकेर जोमसोमका लागि उडेको जहाज सम्पर्कविहीन भएको हो । पोखरा विमानस्थलबाट उडेको ९ एन एइटी कलसाइनको ट्वीनअटर जहाज सम्पर्कविहीन भएको हो ।