अधिकांश वडा अध्यक्ष एवं कार्यपालिका सदस्यहरु तत्काल विद्यालय खोल्ने प्रस्तावको विपक्षमा उभिएपछि बैठकले दशैं तिहारको बिदा पछिमात्र विद्यालय सञ्चालनको निर्णय गरेको हो।
उपमहानगरपालिकामा कार्यरत कर्मचारी संक्रमित हुन थालेको साथै समुदायस्तरमा पनि कोरोना संक्रमण फैलिए पछि धरान उपमहानगरपालिकाले अत्यावश्यक बाहेकका अन्य सबै सेवाहरु बन्द गरेको छ।
धरान उपमहानगरपालिका क्षेत्रका सम्पूर्ण विद्यालय बिहीबारदेखि बन्द गरिने भएका छन् । कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले बैशाख मसान्तसम्म विद्यालयमा बन्द गर्ने निर्णय गरेपछि मंगलबार शिक्षा क्षेत्रका...
कोभिड–१९ ले एक वर्ष नेपालको पर्यटन क्षेत्रलाई ठप्प बनायो। यसबीच थुप्रै व्यवसायी पेसाबाट पलायन हुन बाध्य भए। अहिले अरू पेसा व्यवसाय चल्न थाले पनि पर्यटनमा उत्साह जगाउने गरी चहलपहल सुरु भएको छैन।
धरान उपमहानगरपालिकाको आठौं नगर सभामा नगरसभा सदस्य एवं वडाध्यक्षले भूमिहीन सुकुम्बासी तथा अव्यस्थित बसोबासको लगत संकलन गर्न भूमि आयोगले दिएको म्याद गुजारेको भन्दै सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको...
धरान उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम र बजेट नगरसभामा प्रस्तुत भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको अडोटरियम हलमा बुधबार साँझ प्रस्तुत भएको नीति त...