नेपाल मुक्तक प्रतिष्ठान, काठमाडाैंले मुक्तक दिवसको अवसर पारेर प्रसिद्ध साहित्यकार सरुभक्तलाई ५१ हजार रुपैयाँको भीमदर्शन मुक्तक पुरस्कार प्रदान गरेकाे छ।
नेपाल मुक्तक प्रतिष्ठान, काठमाडौंले मुक्तक दिवसको अवसर पारेर पाँच दशकदेखि मुक्तक साहित्यमा कलम चलाउँदै आएका प्रसिद्ध साहित्यकार सरुभक्तलाई ५१ हजार रुपैयाँको ‘भीमदर्शन मुक्तक पुरस्कार २०८०’ ले सम्मान ग...