कतै चुनावी प्रक्रियाबाट र कतै सर्वसम्मत प्रतिनिधि छनौट भएका प्रतिनिधिहरुमध्ये कान्छी युवति वडाबाट क्षेत्रीय प्रतिनिधि बनेकी हुन् भने पाको उमेरका बृद्ध वडा सभापति सर्वसम्मत चयन भएका हुन्।
बागमती गाउँपालिका, महांकाल गाउँपालिका र गोदावरी नगरपालिकामा देउवा समूहका निर्विरोध सभापतिमा चयन भएका हुन्। बाँकी तीन पालिकामा भने निर्वाचनमार्फत नेतृत्व चयन गरिएको हो।
नेपाली काँग्रेस संस्थापन समूहका नेता पार्टी उपसभापति विजयकुमार गच्छदारको गृह नगर सुनसरी दुहवीमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय उम्मेदवार विजयी भएका छन्।
मन्त्रालय खालीराखेर सरकार चलाइरहँदा नकारात्मक सन्देश जान्छ। बरु देउवाले आफ्नो दलका सांसदलाई पहिल्यै जानकारी गराएर गठबन्धनका मन्त्री नआउञ्जेलकै निम्ति भए पनि सरकारलाई पूर्णता दिन सक्छन्। देउवालाई यसका...
विगत लामो समयदेखि पार्टी कार्यालयविहीन रहेको नेपाली काँग्रेस, पर्साले वीरगन्ज महानगरपालिका–२४, रामगढवामा नयाँ भवन बनाएर त्यसको नामाकरण पुराना नेताहरुको नामले गरेको छ। भवनको नाम आत्माराम ओझा दुखा सहनी...
नेता सिंहले पार्टीमा आमूल परिवर्तन ल्याउनका लागि पनि आफूले पार्टीको ‘नम्बर वान म्यान’ भएर काम गर्ने निष्कर्ष निकालेको पनि स्पष्ट पारे। नेपाली काँग्रेस काठमाडौं महानगर पालिका वडा नम्बर १७ ले शनिबार काठ...
लुम्बिनी प्रदेशका बाह्र जिल्ला मध्ये १० वटामा नेपाली काँग्रेसको गाउँ–नगर अधिवेशन सुरु भएको छ। बाँके र गुल्मी बाहेकका जिल्लामा बिहान ८ बजेदेखि निर्वाचन कार्यक्रम सुरु भएको हो। जसअन्तर्गत पालिकाहरुमा उम...