कानुन विपरित आफ्नो तह भन्दा माथिल्लो तहको तलब खाने दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद तिम्सीनाले समेत तक्मा पाएका छन्। संविधान दिवसको अवसरमा उनलाई प्रबल जनसेवा श्री चर्तुथले बिभुषित गर...
२० वर्षपछि नेपाली भूमिमा सञ्चालनमा भएको दक्षिण एसियाली खेलकुद (साग) को १३औं संस्करणमा नेपालले ऐतिहासिक सफलता दिलाएको थियो। गत सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९६ कांस्य गरी कुल २ सय ७ पदक जित्दा सहभ...
सरकारले भ्रष्टाचार प्रकरणमा मुछिएका र त्यस्ता व्यक्तिहरूलाई जोगाउन चलखेल गरेको आरोप लागेका निकायका पदाधिकारीलाइ पदकबाट विभूषित गर्ने निर्णय गरेको भन्दै जनस्तरबाट आलोचना भएको छ।
नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधबार एक विज्ञप्ति जारी गर्दै तीनै पाकिस्तानी खेलाडीको डोपिङ पुष्टि भएको र उनीहरूमाथि सन् २०१९ डिसेम्बर तीनदेखि २०२३ डिसेम्बरसम्मका लागि प्रतिबन्ध लगाइएको जनाएको छ।
क्षणभरमै निमालाई त्यो पदक महत्वहीन लाग्न थाल्यो। खेल करियरकै ठूलो सफलता प्राप्त गरे पनि निमालाई त्यो पदक महत्वहीन लाग्यो। छनोट चरण पार गरेर ओलम्पिक खेल्ने निमाको सपना त्यस पटक अधुरै रह्यो।