गत बैशाखमा आयोजित सातौं पोखरा स्पोर्टस अवार्डबाट खेलकुद पत्रकार मञ्च गण्डकीले एकलाख रुपैयाँ बचत गरेको छ। मञ्चले सार्वजनिक गरेको आयव्यय अनुसार एकलाख ११ हजार रुपैयाँ बचत गरेको हो।
खेलकुद पत्रकार मञ्च गण्डकीले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताकै बीचमा प्याराग्लाइडिङ प्रतिस्पर्धामा रहँदा दुर्घटनामा परी निधन भएका निसिम थापा मगरलाई कीर्तिशेष (मरणोपरान्त)बाट सम्मानित गर्ने निर्णय गर...
पोखरा स्पोर्टस अवार्डको सातौं सस्करणलाई पोखराको टाईगर ग्रुपले उत्कृष्ट संघ पुरस्कार प्रायोजन गरेको छ। खेलकुद पत्रकार मञ्च गण्डकीले आगामी बैशाख २३ गते सातौं सँस्करणको पोखरा स्पोर्टसको उत्कृष्ट संघ विधा...
मोफसलको प्रतिष्ठित क्लब सहारा क्लब खेलकुद पत्रकार मञ्च गण्डकीसँग जोडिएको छ। मञ्चले आगामी बैशाखमा आयोजना गर्ने ‘पोखरा स्पोर्टस अवार्ड’ मा एक विधाको पुरस्कार प्रायोजन गर्दै जोडिन पुगेको हो।
नवीन रसाईली र पार्वती गुरुङ पाँचौं संस्करणको पोखरा स्पोर्टस अवार्डको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । खेलकुद पत्रकार मञ्च गण्डकीले शुक्रबार वितरण गरेको अवार्ड कार्यक्रममा पुरुषतर्फ कराँतेका रसाइली...
‘पोखरा स्पोर्टस अवार्ड’ भोलि शुक्रबार हुँदैछ । खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हरेकवर्ष हुँदै आएको अवार्डको पाँचौ संस्करण शुक्रबार पोखरामा आयोजना हुन लागेको हो । खेलकुदका विभिन्न ७ विधामा अवार्ड...
पोखरा स्पोर्टस अवार्डको तयारी पूरा भएको छ । खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा शुक्रबार पोखरा रंगशालामा हुने पाचौं पोखरा स्पोर्टस् अवार्डकोको तयारी पूरा भएको हो । गत वैशाखमै गर्ने भनिएको अवार्ड कोभ...