कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले राष्ट्रको प्रतिष्ठा वृद्धि र राष्ट्रिय एकता विकासको अभियानमा खेलकुदको महत्वपूर्ण योगदान रहेको बताएकी छन्।
बराबरी भएको अवस्थामा निर्णायकले दमकका खेलाडीको ‘नेट टच’ भएको निर्णय गर्दै षडानन्दलाई अङ्क दिएपछि १८–१७ को अवस्थामा दमकले रेफ्रीको निर्णय नमान्दै खेलमैदान छोडेका थिए।
२०७३ सालदेखि हरेक वर्ष आयोजना हुँदै आएको प्रतियोगिताको छैटौं संस्करणको तयारी पनि अन्तिम चरणमा पुगेको लिटल फ्लावर स्पोटर्स एण्ड इभेन्ट्सका अध्यक्ष रामचन्द्र शाहीले बताए।
प्रतियोगिताको उद्घाटन प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले गरेका थिए। क्लबकै आफ्नो कभर्ड हलमा आयोजना गरिएको दुई दिने प्रतियोगिताअन्तर्गत शनिबार सेमिफाइनल र फाइनल चरणका खेल हुनेछ...