नेपाली कांग्रेसका नेता एवम् सांसद प्रदीप पौडेलले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको अहंकार कायमै रहे संघीय संसद पाँच वर्ष अघिनै विघटन हुनसक्ने बताएका छन्।
काठमाडौं ५ का जनताबाट माया र मत पाएर विजयी भएका पौडेल पनि निकै खुसी छन्। जनताले आफूबाट परिवर्तनको अपेक्षा गरेको भन्दै उनले अब पार्टीभित्र पनि परिवर्तनको महसुस गराउन हस्तक्षेपकारी भूमिका निर्वाह गर्ने...