नेकपा (माओवादी केन्द्र) निकट प्रेस संगठन नेपाल खोटाङको अध्यक्षमा रामधन राई चयन भएका छन्। संगठनको बिहीबार सम्पन्न पाँचौं भेलाबाट राई अध्यक्षमा चयन भएका हुन्।
कृष्णसेन ‘इच्छुक’ को १८ औं स्मृति दिवसको दिन पारेर प्रेस संगठन नेपाल ताप्लेजुङ शाखाले यहाँका सञ्चारकर्मीको कोरोना बीमा गरिदिने भएको छ । प्रेस संगठन नेपाल ताप्लेजुङ शाखाले मंगलवार एक प्रेस विज्ञप्ती जा...