स्याउला बोकेर घर फर्किँदै गरेकी पीडितलाई साउदले जबर्जस्ती गर्न खोजेपछि पीडित महिलाले ठूलो स्वरमा चिच्याएपछि मात्रै त्यस क्षेत्र आसपासमा रहेका अरु महिलाले थाहा पाएर बचाएको आफन्त माङ्ली फडेराले जानकारी...
छोरीलाई बलात्कारको प्रयास गरेको आरोपमा पसार्को ठोरीबाट एक व्यक्ति पक्राउ परेका छन् । ठोरी गाउँपालिका–४ स्याउलीबस्तीका अन्दाजी ३५ वर्षीय ब्यक्ति पक्राउ परी अनुसन्धान बढाइएको पर्सा प्रहरीले जनाएको छ ।