यही सरकारको पालामा गृह तथा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले समेत एक हिसाबले इज्जत कमाइरहेका छन्। माओवादी केन्द्रभित्र ‘जनयुद्ध’ का बेला हतियार नउठाए पनि यसमा पछि प्रवेश गरेर नेतृत्वमा पुगेको ठानिन...
नजित्ने भए पनि आफ्नो आस्था र विश्वासका मानिस उम्मेदवार छन् भने तिनलाई किन मतदान नगर्ने? जित्नेलाई नै सबैले मतदान गर्ने हो भने अहिलेको प्रणाली सुधारमा मतदाताको योगदान पुग्दैन।
राजनीतिक नेतृत्वलाई अहिलेको परिपाटीले जंगबहादुर बनाएको छ। दलहरूलाई सामूहिक नेतृत्व प्रणाली भन्दा एक व्यक्तिको चमत्कारमा केन्द्रित बनाउँदा अहिलेको अवस्था आएको हो।
लोकतन्त्रमा कतैबाट खतरा छ भने त्यो नेताबाटै हो। लोकरिझ्याइँ मार्फत उदाउने केही नेताले यसलाई विकृत बनाउँछन्। तिनलाई आफैं राजा बन्ने धुन चढ्छ। यस्तो प्रवृत्ति हामीले बेलाबेला देखेका छौं।
एमालेले एकै पटक ५७ दिनसम्म संसद् अवरुद्ध गरेको इतिहास छ। सडकमा रेलिङ भाँच्नेदेखि संसद् बैठक चल्न नदिनेसम्मका अभ्यास एमालेका विरासत हुन्। एमालेलाई चित्त नबुझेपछि जे पनि गर्न तयार हुने गरेको देखिएको छ।