एमालेले आफूलाई विघटनतिर लैजाँदा नै देशको हित हुन्छ। यो भत्किएपछि बल्ल त्यसको जगमा राम्रो पार्टी तयार हुन्छ। मुलुकमा कोरोना विषाणु सिर्जित समस्या जति पुरानो भयो, एमाले सिर्जित समस्या पनि उत्तिकै पुरानो...
एउटा लोकप्रिय गीत छ– ‘के सोचेँ मैले के भयो अहिले ?’ यो गीत ठ्याक्कै हामी नेपालीको नियतिसँग मिल्छ। हामीले लोकतन्त्रका निम्ति जे सोच्यौँ, त्यो पाएनौँ। लोकतन्त्रभित्र जुन आदर्श खोजियो त्यो फेला परेन।
प्रधानमन्त्रीको कुर्सी जोगाउन ओलीले यी तीन वर्षमा गरेका हर्कतलाई कुनै अर्थमा लोकतन्त्र मान्न सकिन्न। उनीबाट जे/जस्ता अभ्यास भए, तिनलाई समीक्षा गर्ने हो भने यही निष्कर्ष निस्कन्छ।
संसद्को ठूलो दलको हैसियतमा सरकार बनाउन र त्यसले विश्वासको मत हासिल गर्ने बेलासम्म ओलीका निम्ति नेपाल समूह आवश्यक पर्छ। त्यसपछि यिनको स्थिति फेरि सामान्य अवस्थामा जान सक्छ भन्ने विश्वास कसैलाई छैन।
हामीकहाँ पार्टी महाधिवेशनमा आर्थिक विकासको चर्चा हुँदैन। नेतृत्व हात पार्न बाह्र सत्ताइस राजनीतिक दर्शनका भाषण र दस्तावेज धेरै सुन्न पाइन्छ। संसारमा कहाँ क्रान्ति र प्रतिक्रान्ति भयो भन्ने विषयमा चर्च...
अहिलेको परिस्थिति सहज छैन । महाराजाहरूले राजनीतिलाई जुन विकृत स्थितिमा पुर्याइबक्सेको छ, त्यसप्रति धेरैको चित्त दुखाइ छ । सिर्जनात्मक चेत भएका व्यक्तिहरूले यो स्थितिमाथि कुनै न कुनै रूपमा हस्तक्षेप ग...
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक करार गरेयताका दिन राजनीतिक नेतृत्वको सुझबुझको परीक्षा भइरहेको छ । प्रतिनिधिसभा ब्युँतिएको छ । राजनीति अब संसद्भित्र प्रवेश गरेको छ ।