सडकअवरुद्ध भएकाले पहिरोग्रस्त क्षेत्रमा सदरमुकामबाट राहत र उद्धारका लागि जानसमेत कठिनाइ भइरहेको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले जानकारी दिइन्।
साउन १५ गते आएको बाढीपहिरोले आयोजनाको पहुँचमार्गमा पर्ने चनौटेको पुल क्षतविक्षत बनाएको छ। अघिल्लोपटक बाढीबाटै क्षतिग्रस्त पहुँचमार्गको ट्र्याक हेलम्बु गाउँपालिकाले केही खोले पनि पछिल्लो समयको बाढीपहिर...
हिमाली जिल्ला मनाङ पहिलोपटक भीषण बाढी पहिरोको चपेटामा परेको छ । हिउँदताका बेलाबेला बाक्लो हिमपात हुँदा चिसो बढ्ने र आउजाउ रोकिने जस्ता क्षणिक अप्ठेरो भोग्ने गरेको यो हिमाली जिल्लालाई बाढीपहिरोले अत्या...
सदरमुकाम चरिकोट हुँदै उत्तरको सिंगटी बजारबाट तामाकोसी नदीको किनारै किनार लामावगर पुर्याईएको सडक किनारामा पर्छ गौरीशंकर गाउँपालिका ८ स्थित खारे गाउँको टुनीटार ।
बैतडीको सुर्नया गाउँपालिका–८ मा १२ घर पहिरोको जोखिममा परेका छन् । ढोल्यामोडदेखि वडा कार्यालयसम्म निर्माण गरिएको सडककै कारण पहिरो आउँदा दर्जन घरका स्थानीय विस्थापित भएका छन् । गत वर्ष पनि सोही ठाउँमा प...
असार १ गतेदेखि साउन पहिलो सातासम्मको अवधिमा ताप्लेजुङमा बाढी र पहिरोका कारण साढे ८६ लाख बढी मूल्य बराबरको धनमाल नष्ट भएको छ । बाढी र पहिरोमा परी अझै २ जना बेपत्ता छन् भने १२ घर परिवार बिस्थापित भएका छ...
पहिरोका कारण खोटाङको जन्तेढुंगा गाउँपालिका–२ बोपुङका मणीकुमार राईको परिवार विस्थापित भएका छन् । साउन ३ र ४ गतेको अविरल वर्षाका कारण घरको पेटीबाट पहिरो गएपछि राईका ६ जनाको परिवार विस्थापित भएका हुन् ।...