बिओपी
सीमा सम्हाल्दै सशस्त्र दम्पती
समाज
Clock २० पौष २०८० | ३ मिनेट पाठ
सीमा सम्हाल्दै सशस्त्र दम्पती
दुई बोर्डर आउट पोस्ट (बिओपी) को कमान्ड सम्हालिरहेका छन्। गत असोज पहिलो सातायता शीतल इटनी र उनकी पत्नी दुर्गा कडायत बिओपीको कमान्डिङमा छन्।
Whatsapp
सीमा सुरक्षा संवादमा समस्या: हाम्राले जान्दैनन् चिनियाँ, उनीहरूले बुझदैनन् नेपाली र अंग्रेजी
समाज
Clock २४ भदौ २०८० | ५ मिनेट पाठ
सीमा सुरक्षा संवादमा समस्या: हाम्राले जान्दैनन् चिनियाँ, उनीहरूले बुझदैनन् नेपाल...
नेपाल–चीन नाकामा खटिएका सशस्त्र प्रहरी बल नेपालका सुरक्षाकर्मीहरूले चिनियाँ भाषा जान्दैनन्। भाषा नजानेपछि कतिपय अवस्था दुई पक्षले उल्टो बुझ्ने गर्छन्।
Whatsapp
नेपाल–भारत सीमामा २४३ बोर्डर सुरक्षा पोस्ट, चीनतर्फ ९ वटा मात्रै
समाज
Clock २४ भदौ २०८० | १ मिनेट पाठ
नेपाल–भारत सीमामा २४३ बोर्डर सुरक्षा पोस्ट, चीनतर्फ ९ वटा मात्रै
तिंकरमा शुक्रवार स्थापना भएको बोर्डर आउट पोस्ट (बिओपी) सहित चीनतर्फ नौ वटा र भारततर्फ २४३ गरी बिओपीको संख्या २५२ वटा पुगेको छ।
Whatsapp
सशस्त्र प्रहरीको हर्दौनी बिओपीको भवन उद्घाटन
समाज
Clock १९ वैशाख २०८० | १ मिनेट पाठ
सशस्त्र प्रहरीको हर्दौनी बिओपीको भवन उद्घाटन
कपिलवस्तुको महाराजगंज नगरपालिका– १० स्थित सशस्त्र प्रहरी वल बोर्डर आउन पोस्ट हदौनाको भवन र ब्यारेकको उद्घाटन गरिएको छ।
Whatsapp
टेन्ट र छाप्रामा बसेका प्रहरीलाई हतियार जोगाउनै मुस्किल
समाज
Clock २४ साउन २०७९ | १ मिनेट पाठ
टेन्ट र छाप्रामा बसेका प्रहरीलाई हतियार जोगाउनै मुस्किल
भारतसँग सीमा जोडिएका कञ्चनपुरका २० वटा स्थानमा रहेका सशस्त्र प्रहरीका बोर्डर आउट पोस्ट (बिओपी)मध्ये छबाहेक अन्यमा भौतिक संरचनाको अभाव रहेको छ।
Whatsapp
आफैँ असुरक्षित सुरक्षाकर्मी
समाज
Clock ०५ असोज २०७८ | ३ मिनेट पाठ
आफैँ असुरक्षित सुरक्षाकर्मी
‘सीमा क्षेत्रमा कतिबेला तस्करको आक्रमणमा परिने हो,’ एकजना सशस्त्र प्रहरीले भने, ‘असुरक्षित भएर एउठा लाठीको भरमा सीमा सुरक्षामा खटिएका छौं।’ सरकारले सीमा क्षेत्रमा पूर्वाधार निर्माण गर्न सकेको भए सीमा...
Whatsapp
पाँचथरका सीमा क्षेत्रमा बिओपी
समाज
Clock २८ कार्तिक २०७७ | २ मिनेट पाठ
पाँचथरका सीमा क्षेत्रमा बिओपी
भारतसँग सिमाना जोडिएका पाँचथरका विभिन्न स्थानमा शसस्त्र प्रहरीको वोडर आउट पोष्ट (बिओपी) स्थापना गरिएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस