दाहाललाई पछ्याउँदै एमालेका उम्मेदवार विजय सुवेदीले ३३ हजार ७०३ मत ल्याएका छन्। त्यस्तै स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेसका नेता जगन्नाथ पौडेलले १३ हजार ३५० मत प्राप्त गरेका छन्।
प्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले ३ सय ९० मत लिएर दाहाल र सुवेदीलाई पछ्याइरहेका छन्। पछिल्लो पटक भने रेणुले अग्रता बढाउँदै लगेकी छन्। त्यस्तै उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन...
माओवादीको आन्तरिक बैठक र छलफलहरूमा कांग्रेसले साह्रै हेपेको तर सम्झौता गरेर बस्नुपर्ने बाध्यता रहेको गुनासो गर्दै आएका दाहालले कांग्रेस भरतपुरमा एक्लै हिँड्न खोजेको र त्यो सकारात्मक बाटो नभएको बताएका...
भरतपुर महानगरपालिका–७ कृष्णपुरको नगर प्लटिङमा आइतबार साँझ अज्ञात समूहको आक्रमणबाट भरतपुर–१२ मिलनचोक बस्ने अन्दाजी ३० वर्षीय अनिल परियारको मृत्यु भएको हो।
भरतपुर महानगरमा प्रमुख पदका लागि स्वतन्त्रसहित २७ जना उम्मेदवार छन्। मुख्य प्रतिस्पर्धा सत्ता गठबन्धन दल, एमाले र कांग्रेसबाट स्वतन्त्र उम्मेदवार बनेका जगन्नाथ पौडेलबीच हुने देखिन्छ। प्रमुखमा सत्ता गठ...