भुमिकास्थान नगरपालिका
किर्ते गरेर चुनढुङ्गा उत्खनन्को अनुमति लिएको नगरको आरोप लेटरप्याड, छाप र मेयरको हस्ताक्षर चोरी
समाज
Clock ०६ चैत्र २०८० | ३ मिनेट पाठ
किर्ते गरेर चुनढुङ्गा उत्खनन्को अनुमति लिएको नगरको आरोप लेटरप्याड, छाप र मेयरको...
अर्घाखाँचीको भुमिकास्थान नगरपालिकाका मेयर झविलाल थापाले आफ्नो कार्यालयको लेटरप्याड, छाप र हस्ताक्षर चोरी गरेर चुनढुङ्गाको उत्खनन् अनुमति लिईएको आरोप लगाएका छन्।
Whatsapp
कृषी खेती गर्न बाँझो जमिन खोज्दै स्थानीय सरकार
समाज
Clock २६ साउन २०८० | ३ मिनेट पाठ
कृषी खेती गर्न बाँझो जमिन खोज्दै स्थानीय सरकार
खेतियोग्य जमिन बर्सेनि बाँझो जमिनमा परिणत हुन थालेपछी पालिकालाई आत्मनिर्भर बनाउने सोचसहित भुमिकास्थान नगरपालिकाले बाँझो जमिनको खोजि गरिरहेको छ।
Whatsapp
अर्घाखाँचीको भुमिकास्थानमा बेवारिसे शव फेला
समाज
Clock १७ साउन २०७९ | १ मिनेट पाठ
अर्घाखाँचीको भुमिकास्थानमा बेवारिसे शव फेला
भुमिकास्थान नगरपालिका वडा नम्बर–१०, धनचौर पाकुको खोला नजिक एउटा पुरुषको शव फेला परेको हो । युवा पुरुषको शव भएपनी कसको हो भन्ने पहिचान नभएको वडाध्यक्ष खगेश्वर पन्थीले जानकारी दिए ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस