सक्रिय जीवनशैली रोज्नेहरूमध्ये ४२ प्रतिशतमा अनिद्राको समस्या कम देखिएको छ। खासगरी जसले सातामा कम्तीमा दुई पटक कसरत गर्छ उसलाई छ घण्टे निद्रा मज्जाले पर्ने बताइएको छ।
तपाईं कार्ल मार्क्सको छिमेकी हुन चाहनुहुन्छ भने अब त्यो सम्भव भएको छ। २५ हजार पाउण्ड बेलायतस्थित हाइगेट सिमेट्रीलाई बुझाउनुहोस् र माक्र्सकै चिहान छेउ आफ्नो शरीर दफनाउनुहोस्।
संसारभर नै ठूला संस्थानहरूमा महिला प्रमुख कार्यकारीहरू बढ्न सकेका छैनन्। महिला कार्यकारीको संख्या न्यून हुँदा अन्यत्र पनि यसको सकारात्मक प्रभाव बढाउन नसकिएको भन्दै फाइनान्सियल टाइम्स पत्रिकाले अन्य सह...
‘दोस्रो सन्तान कहिले? पहिलो स्कुल जान्छ जहिले!’ यो विज्ञापन सुन्नु भएको छ? पुरुष अस्थायी नियोजन साधन कण्डमको विज्ञापनका लागि रेडियोमा प्रायः यही विज्ञापन सुनिन्थ्यो कुनै समय।