राष्ट्रियसभा अध्यक्ष
राष्ट्रियसभा अध्यक्षमा कसरी निर्वाचित भए दाहाल ?
राजनीति
Clock ३० फागुन २०८० | ३ मिनेट पाठ
राष्ट्रियसभा अध्यक्षमा कसरी निर्वाचित भए दाहाल ?
राष्ट्रियसभाको अध्यक्ष पदमा नारायणप्रसाद दाहाल निर्वाचित भएका छन्। राष्ट्रियसभाको मंगलबारको बैठकमा भएको दस्तखतसहितको मत विभाजनमा दाहालको पक्षमा बहुमत पुगेको थियो।
Whatsapp
कांग्रेसले राष्ट्रियसभा अध्यक्षको उम्मेदवार युवराज शर्मालाई बनाउने
राजनीति
Clock २७ फागुन २०८० | १ मिनेट पाठ
कांग्रेसले राष्ट्रियसभा अध्यक्षको उम्मेदवार युवराज शर्मालाई बनाउने
आज बसेको कांग्रेस संसदीय दलको कार्यसमितिको बैठकले राष्ट्रियसभा अध्यक्षको उम्मेदवार युवराज शर्मालाई बनाउने निर्णय गरेको हो।
Whatsapp
यस्तो छ राष्ट्रियसभा अध्यक्षको निर्वाचन तालिका
राजनीति
Clock २७ फागुन २०८० | १ मिनेट पाठ
यस्तो छ राष्ट्रियसभा अध्यक्षको निर्वाचन तालिका
आइतबार संघीय संसद् सचिवालयले निर्वाचन तालिका प्रकाशित गरेको हो। तालिका अनुसार फागुन २९ गते निर्वाचन तय गरिएको छ।
Whatsapp
राष्ट्रियसभामा एकभन्दा बढी उम्मेदवार, गठबन्धनमा दरार 'निश्चित'
राजनीति
Clock १७ फागुन २०८० | ३ मिनेट पाठ
राष्ट्रियसभामा एकभन्दा बढी उम्मेदवार, गठबन्धनमा दरार 'निश्चित'
राष्ट्रियसभा अध्यक्ष निर्वाचनमा नेकपा माओवादी केन्द्रले उम्मेदवार खडा गरे सत्ता गठबन्धनबाट एकभन्दा बढी उम्मेदवार हुनसक्ने देखिएको छ।
Whatsapp
सत्ता गठबन्धनमा खटपट
सत्ता गठबन्धनमा खटपट
राष्ट्रियसभा निर्वाचन परिणामपछि माओवादी र कांग्रेसबीच बढेको चिसोपन महासमिति र स्थायी कमिटीको बैठकसम्म आइपुग्दा थप गहिरिएको छ।
Whatsapp
शक्ति हत्याउने सिटौला दाउ
राजनीति
Clock १२ माघ २०८० | ३ मिनेट पाठ
शक्ति हत्याउने सिटौला दाउ
नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला कोसी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन्।
Whatsapp
संवैधानिक आयोगको नियुक्तिः सभामुखले पत्र फिर्ता पठाएकोमा राष्ट्रियसभा अध्यक्षको आपत्ति
राजनीति
Clock २० माघ २०७७ | ४ मिनेट पाठ
संवैधानिक आयोगको नियुक्तिः सभामुखले पत्र फिर्ता पठाएकोमा राष्ट्रियसभा अध्यक्षको...
संवैधानिक परिषद् बैठकमा तीन जनाको निर्णयले संविधानविपरीत ३८ जनाको नाम सिफारिस गरिएको कुरालाई वैधता दिने प्रयासमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना देखिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस