टस हारेर पहिला ब्याटिङ्ग गर्न मैदान उत्रेको मुम्बईले निर्धारित ओभर खेल्दै ७ विकेटको क्षतिमा १९२ रन बनायो। १९३ रनको लक्ष्यसहित मैदान उत्रेको पञ्जाब भने ५ बल बाँकी छँदै १८३ रनमै अलआउट भयो।
सुपर ओभरको पहिलो खेलमा अफगानिस्तानले १६ रन बनायो र भारतलाई जितका लागि १७ रनको लक्ष्य दियो। तर, भारतले पनि १६ रन नै बनाउन सक्यो र खेल फेरि अर्को सुपर ओभरमा गयो।
आइपिएल फाइनलको नतिजासँगै भारतका पूर्वब्याट्सम्यान गौतम गम्भीर र इङ्ल्यान्डका पूर्वकप्तान मिचेल भानले रोहित शर्मालाई भारतीय ट्वान्टी–२० टोलीको कप्तानी जिम्मेवारी दिनुपर्ने बताएका हुन्।
इन्डियन प्रिमियर लिग (आइपिएल) मा सबैभन्दा सफल कप्तानमध्ये एक मुम्बई इन्डियन्सका रोहित शर्माले सहकर्मीलाई कसरी प्रयोग गर्ने र बलियो बनाउने भन्ने कला अस्ट्रेलियाका महान् क्रिकेटर रिकी पोन्टिङबाट सिकेको...