अघिल्लो वर्ष सन् २०२१ को मार्च महिनामा १४ हजार ९७७ पर्यटक नेपाल आएका थिए। वर्षको मार्च महिनाको पर्यटक आगमन कोभिड महामारीपछि सबैभन्दा बढी हो। यो वर्षको सुरुआती महिनादेखि निरन्तर रूपमा विदेशी पर्यटक आगम...
कोरोना भाइरस संक्रमणले थलिएको पर्यटन क्षेत्रमा केही सुधार देखिएको छ। सन् २०२१ मा नेपालमा १ लाख ५० हजार ९ सय ६२ जना विदेशी पर्यटक भित्रिएको पर्यटन बोर्डले जनाएको छ। नेपाल भित्रिएका ती विदेशी पाहुना हवा...
कोरोना संक्रमणले गर्दा विदेशी पर्यटकले लामो अवधि ग्याप राखेर बुकिङ गर्न छाडेका छन्। पछिल्लो समय बुकिङ छोटो समयको हुने भएकोले पर्यटनमा अनिश्चितता बढ्दै गएको व्यवसायी बताउँछन। कम समय राखेर आउने पाहुनाको...
पोखरा घुम्न आएका विदेशी पर्यटकले यो पटक तिहारको भाइटीका लगाएका छन् । कोरोना संक्रमणका कारण यसअघिको संस्करण रोकिएको थियो । उनीहरुलाई नेपाली दिदीबहिनीले निधारमा सप्तरंगी टीका लगाईदिए ।
सङ्खुवासभाको मकालु गाउँपालिका–२ मकालु आधार शिविरबाट चार जनाको उद्धार भएको छ। मकालु आधार शिविरको हिउँमा फसेका चार नेपालीको आज हेलिकप्टरमा उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ।
कोरोना भाइरस संक्रमणले थलिएको पर्यटन क्षेत्रमा विदेशी पाहुना आगमनको सकारात्मक संकेत देखिएको भन्दै पर्यटन व्यवसायी हौसिएका छन्। पछिल्लो तथ्यांकले पनि नेपालमा विदेशी पर्यटकको आगमन अघिल्लो वर्षको तुलनामा...
पर्यटकीय क्षेत्र रसुवामा १५ महिनापछि विदेशी पर्यटकको आगमन सुरु भएको छ। विश्वव्यापी फैलिएको कोभिड–१९ का कारण २०७६ पुसदेखि विदेशी पर्यटकको आगमन शून्यमा झरेको थियो।
कोरोना भाइरस त्रासका बीचपनि यो मार्चमा नेपालमा १४ हजार ९ सय ७७ जना विदेशी पर्यटक भित्रिएका छन् । अघिल्ला वर्षको तुलनामा यो संख्या निकै नै कम देखिएपनि विश्वव्यापी महामारीका बाबजुत पनि विदेशी पर्यटकको आ...
पिसिआर नेगेटिभवालाई निर्वाध आउन दिनेसँगै अनअराइभल भिसाको व्यवस्था गर्न मन्त्रालयले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) लाई लिखित रूपमै आग्रह गरेको र संस्थाद्वारा प्रस्तुत मुख्य विषयमा छिट्टै म...
राष्ट्रिय अभियानको रूपमा आयोजना गरिएको नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्रिने अपेक्षा गरिएकोमा २० प्रतिशत मात्रै पर्यटक नेपाल भित्रिएको तथ्यांकले देखाएको छ।