लगातार वर्षाका कारण महानगरपालिका क्षेत्र डुबानमा परेकाले विद्यार्थीहरुको सुरक्षा र विस्थापितहरुलाई सुरक्षित स्थानमा राख्नका लागि महानगरभित्र सबै शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको हो।
वाम गठबन्धन तत्काल सफल नहुने भएकाले एमाले वर्तमान सरकारलाई असफल पार्न मधेसवादी दलहरूको साथ लिएर अघि बढ्ने खेलमा छ । एमाले र मधेसवादी दल मिलेको अवस्थामा वर्तमान सरकार धर्मराउन सक्छ । यसका लागि एमालेले...
विराटनगर महानगरपालिका २ वटा वडाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। वडा नम्बर १७ मा जनता समाजवादी पार्टी (जसपा) र १९ नम्बर वडामा नेकपा एमालेको प्यानल विजयी भएका छन्।
कोइरालाले २ हजार तीन सय सतहतर मत प्राप्त गरेका छन् भने एमालेका सागर थापाले १ हजार ७ सय १० मत प्राप्त गरेका छन्। त्यसैगरी, उपप्रमुखमा एमालेकी शिल्पा निराला कार्कीले १ हजार ९ सय २३ मत प्राप्त गरेकी छन्...
विराटनगर महानगरपालिकाको मेयरका प्रत्यासी नागेश कोइरालाले मतदान गरेका छन्। शुक्रबार विहान विराटनगर–९ स्थित सरस्वती माध्यामिक विद्यालय मतदान केन्द्रमा उनले मतदान गरेका हुन्।
शुक्रबार २ बजेतिर भारतको जोगबनीबाट आउँदै गरेका उनलाई शंका लागी चेक गर्दा लागूऔषध फेला परेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी नवीनराज राईले जानकारी दिए।