शिक्षा र स्वास्थ्यमा हुने चरम राजनीतिकरण अन्त्यको माग गर्दै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आन्दोलनरत चिकित्सक, विद्यार्थी, नर्स र कर्मचारीहरुले वृहत प्रदर्शन गरेका छन्।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आन्दोलनरत पक्षलाई वार्तामा बोलाए पछि उपकुलपति डा.ज्ञानेन्द्र गिरी मादक पदार्थ सेवन गरेर आएको भन्दै मंगलबार प्रतिष्ठान तनावग्रस्त बनेको छ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप तीन जना कोरोना संक्रमितको उपचारको क्रममा निधन भएको छ। मृत्यु हुनेमा मोरङका दुई जना र उदयपुरका एक जना छन्।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको उपकुलपति कार्यकक्षमा तालाबन्दी भएको छ। प्रतिष्ठानस्थित चिकित्सा तथा दन्तचिकित्सा शिक्षक कल्याण समाजले आफ्ना मागहरु पूरा नभएको भन्दै उपकुलपति डा.ज्ञानेन...
शल्यक्रिया गर्न आवश्यक पर्ने सर्जन गाउन, ड्रेपलगायत कपडा पर्याप्त उपलब्ध नभएको भन्दै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको गाइनो विभागले गर्भवतीहरुलाई भर्ना लिन बन्द गरेको छ।