सडकको गाँस, ओढारको वास
सडकको गाँस, ओढारको वास
समाज
Clock १८ पौष २०७७ | २ मिनेट पाठ
सडकको गाँस, ओढारको वास
दैलेख घर बताउने अन्दाजी ५५ वर्षीया आफ्नो नाम माता बताउने एक महिला नौ महिनादेखि ओढारमा बस्दै आएकी छिन्। चन्दननाथ नगरपालिका ३ स्थित गच्चु साँघु ओढारमा बस्दै आएको स्थानीय बताउँछन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस