सत्ता साझेदार
दोस्रोपटक महाधिवेशन सामना गर्दै उपेन्द्र
राजनीति
Clock ०४ वैशाख २०८१ | ३ मिनेट पाठ
दोस्रोपटक महाधिवेशन सामना गर्दै उपेन्द्र
पार्टीको नाम परिर्वतन गर्दै निरन्तर पार्टी अध्यक्षको जिम्मेवारीमा रहेका उपप्रधान तथा स्वास्थ्यमन्त्रीसमेत रहेका जसपा अध्यक्ष उपेन्द्र यादवका लागि भने यो दोस्रो महाधिवेशन हो।
Whatsapp
व्यर्थै बित्यो प्रधानमन्त्रीको महिना दिन
राजनीति
Clock २२ चैत्र २०८० | ७ मिनेट पाठ
व्यर्थै बित्यो प्रधानमन्त्रीको महिना दिन
सत्ता साझेदार नेपाली कांग्रेसप्रति संघीय लोकतान्त्रिक गणतन्त्रसहितका विषयमा चरम आशंका र अविश्वास गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले काँध फेरेको एक महिना पूरा भएको छ।
Whatsapp
गठबन्धन बलियो बनाउन तीन नेता बालुवाटारमा
राजनीति
Clock २९ फागुन २०८० | १ मिनेट पाठ
गठबन्धन बलियो बनाउन तीन नेता बालुवाटारमा
राष्ट्रिय सभा अध्यक्षको निर्वाचन अघि सत्ता साझेदार प्रमुख तीन दल नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका अध्यक्ष बालुवाटारमा भेला भएका छन्।
Whatsapp
प्रचण्ड–नेपाल र जसपा नेताहरुबीच भेटवार्ता, महतो भन्छन्, ‘उहाँहरुबाट पटक–पटक धोका खाएका छौं’
राजनीति
Clock १३ फागुन २०७७ | १ मिनेट पाठ
प्रचण्ड–नेपाल र जसपा नेताहरुबीच भेटवार्ता, महतो भन्छन्, ‘उहाँहरुबाट पटक–पटक धोका...
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले जनता समाजवादी पार्टी (जसपा) नेपालका नेताहरुसँग सत्ता साझेदारीका विषयमा छलफल गरेको छ।
Whatsapp
कांग्रेस अहिले सत्ता साझेदार हुँदैन: सहमहामन्त्री महत
राजनीति
Clock ०९ मंसिर २०७७ | १ मिनेट पाठ
कांग्रेस अहिले सत्ता साझेदार हुँदैन: सहमहामन्त्री महत
प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको भेटलाई सामान्य कुरा भन्दै कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले कांग्रेस अहिले सत्ता साझेदार नबन्ने बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस