गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सपथ लिएका छन्। विहीबार मुख्यमन्त्रीमा नियुक्त भएका पाण्डेले शुक्रबार प्रदेश प्रमुख पृथ्वीमान गुरुङ समक्ष सपथ लिएका हुन्।
देउवाले साँझ ६ बजे राष्ट्रपतिसमक्ष सपथ लिने समय तय भएको थियो। तर, अदालतको आदेशपछि असन्तुष्ट राष्ट्रपति भण्डारीले नियुक्तिको बेहोरा सच्याउन अटेरी गर्दा सपथ लिन केही ढिला भएको कांग्रेसका एक नेताले बताए।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका पक्षमा फ्लोर क्रस गरेर विश्वासको मत दिएर पदमुक्त भएका तीनजना मन्त्रीहरुले पुनः सपथ लिएका छन् । बुधबार नवनियुक्त मन्त्रीहरू नन्दसिङ बुढा, अम्मरबहादुर...