जुम्लाको पोखरी गाउँमा जनयुद्धकालमा निधारमा चारतारे रुमाल बाँधेका लस्करै लागेर लाल सेना आउँथे । काँधमा बन्दुक, झोलामा बम र ग्रिनेट बोकेका उनीहरु सुन्दर सपनाको गफ गर्थे । समृद्ध नेपालको सपना बोकेको हुँक...
समग्रमा भन्दा कर्णाली सरकार तीन वर्षे अवधिमा यहाँको १७ लाख ७० हजार जनसंख्यालाई सपना देखाउनमै केन्द्रीत भयो । देखाएका सपना पूरा गर्नेतर्फ उदासिन रह्यो ।
होलेरी नजिकै बाईजा गाउँको जंगलमा सोमबार लहरै बनाइएका चितामा एकै टोलका ५ जना युवाको शव जलिरहदा रोल्पा रोईरहेको थियो । साउने झरीमा आकास रोए जस्तै मलामीका आखा पनि एकनासले बगिरहेका थिए ।