दोस्रो लहरमा अक्सिजन र शय्याका अभावमा बिरामीको अकाल मृत्यु भएको तथ्यबाट हामीले सिक्नुपर्छ। अबका दिनमा पनि अक्सिजनको अभाव र शय्याको अभावलाई मृत्युको कारक मानियो भने त्यो मानवीय अपराध हुन्छ।
लामो समय व्यापार गरी निरन्तर मुनाफा कमाउने हो भने क्षणिक लाभतर्फ उन्मुख हुनुहुँदैन। क्षणिक लाभलाई मात्र हेर्ने हो भने चिया निर्यातको सवालमा पनि गलैँचा र पस्मिनाकै कथा र व्यथा दोहोरिनेछ।
कुनै पनि शासन व्यवस्थामा स्थानीय जनताको स्वामित्व भएन भने भियतनामको जस्तो परिस्थिति आउन सक्छ। शासनसत्ता उदार भएरमात्र पुग्दैन, त्यसमा आममानिसको जीवन सहज हुनुपर्छ। भ्रष्टाचारमुक्त हुन नसकेको खण्डमा जति...
अर्थतन्त्रलाई पुनर्जीवन दिने कार्यक्रम ल्याउन सकेको भए कोभिड प्रभावितलाई अन्य सुविधा दिनुपर्ने आवश्यकता पर्ने थिएन। यो वर्षको नीतिले कोभिड प्रभावित वर्ग र अन्य उद्योगी/व्यवसायीलाई भने खुसी बनाउन सफल भ...
खासमा ठगिने व्यक्ति यस्तो पृष्ठभूमिबाट आउँछन् जसका निम्ति यहाँ बोलिदिने कोही हुँदैनन्। यसरी ठगिएका कैयन् व्यक्ति कुनै कारबाही भएको परिणाम पर्खेर बस्ने स्थितिमा हुँदैनन्। फेरि अर्को ठाउँमा रोजगारीका नि...
सरकारले गत वर्ष बजार अनुगमन गरी सार्वजनिक गरेको नतिजाले सबैलाई एक पटक झस्काएको छ। मुलुकभरका बजारमा बिक्री–वितरण हुने उपभोग्य खाद्यवस्तुमध्ये आठ प्रतिशत खान अयोग्य भेटिएका छन्। खाद्य प्रविधि तथा गुण नि...
स्थानीय सरकारले निजी क्षेत्रलाई दिनुभन्दा सहकारीमार्फत चिया बगान सञ्चालन गर्ने रणनीति लिएको देखिन्छ। तर यो उपयुक्त विकल्प होइन। अब फेरि केन्द्र वा स्थानीय सरकारहरूले चिया बगान सञ्चालन गर्ने मूर्खता गर...
अहिले जसरी संक्रमण बढ्दैछ, यही स्थिति यथावत् रहने हो भने अर्को बन्दाबन्दी तत्काल गर्नुपर्ने अवस्थामा मुलुक पुग्ने देखिँदैछ। यसकारण स्थितिलाई थप बिग्रन नदिनेतर्फ ध्यान पुगेन।
जयसिंह धामीको हत्यामा जसरी भारतीय एसएसबीको संलग्नता रह्यो, यो अत्यन्तै अमानवीय छ। शत्रु देशको नागरिकमाथि पनि यस्तो व्यवहार गरिँदैन। आफ्नै मुलुकको सीमा जोडिएका नेपालीमाथि गरिएको भारतीय आततायी व्यवहारका...