सरकार आफैँ जिम्मेवार भयो भने बाँकी काम सहज हुन्छ। संवैधानिक निकायलाई प्रभावकारी बनाउने कामको थालनी नियुक्तिमा सुधारबाट हुनुपर्छ। त्यतिमात्र होइन, संसद् विघटनको सिफारिस गरेपछि भएका सबैजसो नियुक्तिबारे...
राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओली दुवै जनाको असंवैधानिक अभ्यासका कारण हाम्रो लोकतन्त्र अभ्यासको केही वर्षमै धर्मराउन थालेको हो। एकपटक पुन: स्थापित प्रतिनिधिसभालाई फेरि विघटन गर्ने अभ्यास संसारमा...
हामीकहाँ कम्युनिस्ट पार्टीको इतिहास भनेको गुट र फुटका घटनाले बढ्ता प्रेरित भएको छ। यसले मौका पाउँदा पनि काम गर्न सकेको छैन। चिनियाँ कम्युनिस्ट पार्टीकै प्रेरणाले नेपाल कम्युनिस्ट पार्टी बन्न सफल भए पन...
विपद्मा परेका सर्वसाधारणलाई केही थान लत्ताकपडा र खाद्यान्न वितरण गर्दैमा सरकार आफ्नो भूमिका पूरा गरेको ठानिरहेको छ। आमनागरिकको अभिभावक भनिने सरकारले त्यसअनुसारको भूमिका निर्वाह गर्न सकेको छैन। यही कार...
अहिले संवैधानिक आयोगहरूमा नियुक्ति पाएका ५२ जनाको त संसदीय सुनुवाइसमेत भएको छैन। संसदीय सुनुवाइ गरेर नियुक्ति गर्दा उचित व्यक्तिले जिम्मेवारी पाउँछन् र अनुचित व्यक्ति रोकिन्छन् भन्ने परिकल्पना संविधान...
वर्षको एक दिन धान दिवस मनाउने र विभिन्न नारा तय गर्दैमा उत्पादकत्व बढ्दैन। धान दिवसको सार्थकता त्योबेला सावित हुनेछ जुनबेला धानमा हामी आत्मनिर्भर हुन सक्नेछौँ।
आयात भन्दा निर्यात करिब १२ प्रतिशत धेरै हुनु मुलुकका लागि फाइदा हो। तर आयातको परिमाण धेरै भएकाले सानो आकारको निर्यातमा सुधार आउँदैमा मुलुकलाई धेरै फाइदा पुग्न सकेको छैन।
राष्ट्रपतिलाई संविधानको रक्षकका रूपमा लिए पनि प्रधानमन्त्री ओलीले गर्ने असंवैधानिक निर्णयको साक्षी किनारा हुनेबाहेक अन्य काम उनीबाट भएको छैन। यसले मुलुकमा लोकतान्त्रिक शासन व्यवस्थाप्रति फेरि वितृष्ण...
देशमा अहिले पनि सरकारी अखबार, रेडियो र टेलिभिजन छन्। यी माध्यमलाई सार्वजनिक प्रसारकका रूपमा परिवर्तन गर्नुपर्छ भनी धेरै अघिदेखि आवाज उठ्दै आएको पनि हो । तर जुनसुकै दल र सिद्धान्तका सरकार आए पनि तिनले...
संविधान, कानुन र राजनीतिक नैतिकताबेगरको शासनशैलीले अन्ततः निम्त्याउने दुर्घटनामात्र हो। अहिलेको राजनीतिक प्रणाली जोगाउने हो भने ओलीले सरकारबाट बिदा लिनुको विकल्प छैन।