मुलुकमा हुने भौतिक पूर्वाधार क्षेत्रको निर्माणमा वर्षौँदेखि विवाद, झडप र आर्थिक चलखेलका घटना हुँदै आएका छन्। विगतमा बोलपत्र प्रकाशन हुँदा एउटा व्यवसायीले अर्कोलाई प्रतिस्पर्धामा सहभागी हुन नदिने गरी स...
संसद् विघटन गरेर यो सरकारले जनप्रतिनिधिबाट हुन सक्ने आलोचनालाई समेत बन्द गरेको छ। यही बेला तराईलाई वञ्जर बनाउने योजना गरिएको छ। यसलाई सरकारले तत्काल फिर्ता गर्नुपर्छ। ढुंगा, गिटी, बालुवा बेचेर चमत्कार...
हरेक संस्थाको न्यायिक निष्ठामा यतिबेला प्रश्न उठेको छ। त्यसको निरुपण गर्नु अहिलेको समयको माग हो। यसले हाम्रो लोकतन्त्रलाई परिपक्व बनाउने नै छ। साथै भावी पुस्ताले पनि यसप्रति गर्व गर्ने अवस्था आउँछ।
प्रधानमन्त्री केपी शर्मा ओलीले दुई/चारवटा आयोजना अगाडि सारेर सरकारले विकासमा अभूतपूर्व काम गरेको भन्दै आएका छन् तर यथार्थ भने भिन्दै छ। सरकारले अहिलेसम्म विकासका लागि विनियोजन गरेको ४ खर्बमध्ये डेढ अर...
वास्तवमा अहिले निर्वाचन पहिलो प्राथमिकता हुँदै होइन। नियमित निर्वाचन आएको पनि होइन। आफ्नो घर व्यवस्थित गर्न नसक्ने व्यक्तिले परिवारका अन्य सदस्य र छिमेकीलाई दोष लगाएर मात्र पुग्दैन। समस्या घरमुलीको हो...
अहिले ओलीको यो कदममा तिनकै साथ छ, जो संविधान जारी गर्ने बेलामा विरोधी थिए। त्यतिमात्र होइन, राजा ज्ञानेन्द्रका प्रमुख सहयोगी कमल थापा जस्ता प्रतिगमनका नाइकेहरूले यतिबेला ओलीलाई उचालिरहेका छन्।
आफ्नो सत्ता र कुर्सी जोगाउनका निम्ति भारतीय खुफिया एजेन्सी ‘र’ का प्रमुख सामन्त गोयललाई बालुवाटारमा ल्याएर मन्त्रणा गर्न सक्ने अहिलेको सरकारका प्रधानमन्त्री ओलीलाई खोपको व्यवस्था गर्न भने केले रोकेको...
कोरोना महामारीबीच आर्थिक क्रियाकलापमा कमी आए पनि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य क्रमशः बढ्न थालेको छ। यसले विश्वभर पेट्रोलियम पदार्थको भाउ उकालो लागेको छ। आफ्नै उत्पादन भएका मुलुकले मूल्य आक...
परराष्ट्र सेवा बाहिरका व्यक्ति भए पनि तिनलाई पनि योग्य नभई नियुक्ति प्राप्त हुन नसक्ने व्यवस्था हुनुपर्छ। आफूलाई मन परेको वा नाताको व्यक्ति हुँदैमा सजिलैसँग श्री ३ हरूले विगतमा पजनी गरेजसरी राजदूत बना...
पोखरा, विराटनगर, वीरगन्ज, भैरहवा, नेपालगन्ज, धनगढी जस्ता सहरमा बस्नेलाई काठमाडौँ आउनुपर्ने बाध्यता हटाउन सक्नुपर्छ। तबमात्र समानुपातिक विकास भएको मानिनेछ र एउटै क्षेत्रको आर्थिक परनिर्भरता पनि हट्नेछ।