यत्तिले अझै पुगेको छैन,आम व्यवस्था र कार्य शैलीको,प्रबलीकरण गर्नुपर्नेछ,टाल्नुपर्ने छ व्यवस्थामा भएका छिद्रहरू,उठ्नु छ/उठाउनु छ यो देशको सान, उठेझैं सगरमाथाको उचाइ!
कोभिड–१९ का कारण विश्वमा त्रास छ। उद्योग व्यवसायले गती लिन सकेका छैनन्। अर्थतन्त्र मन्द जस्तै छ। जसले गर्दा ठूलो संख्यामा रोजगारी गुम्ने खतरा बढेको छ। यस बीचमा विश्वमा थुप्रै क्षेत्र धरासायी भएका छन्।...