उनले सोही कारण स्थानीय तहले असारे विकास भएको देखिने बताए। ‘असारे विकासलाई नसुधारी हुन्न, प्रदेश र संघीय सरकारले जेठमा सम्झौता गराउँछ, अनि असारे विकास गर्यो भनी स्थानीय सरकारलाई दोष।’ उनको भनाइ छ।
त्यस्तै सोही समयमा गत वर्ष पुँजीगततर्फ ३९ करोड ५१ लाख ४५ हजार २ सय ५२ खर्च अर्थात् ५७.१ प्रतिशत खर्च गरेको थियो। यो चालू आर्थिक वर्षमा भने पूँजीगत खर्च गर्ने क्षमता बढाएको नगरपालिकाले जनाएको छ। पूँजीग...
नगरपालिकाले सो प्याकेज गत वर्ष पनि ल्याएको थियो। गत वर्ष ल्याएको प्याकेजमा कुनै शिक्षकको पनि निवेदन नपरेपछि यो वर्ष नगरपालिकाले प्रोत्साहन रकम बढाएको हो।
सूर्यविनायक नगरपालिका–२ साविक बालकोट गाउँ विकास समिति–१ मा रहेको सार्वजनिक जग्गा अतिक्रमण गरी बनाएको टहरा हटाउन गएका नगरपालिकाका कर्मचारीमाथि हातपात एवं कुटपिट गर्ने व्यक्तिलाई नगरपालिकाले कारवाहीको म...