Election 2079
सिम्तामा स्थगित मतदान सुरू
समाज
Clock ०६ मंसिर २०७९ | १ मिनेट पाठ
सिम्तामा स्थगित मतदान सुरू
निर्वाचन कार्यालयका अनुसार सिम्ता गाउँपालिका-६ को प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको मतदान सिम्ता बहुमुखी क्याम्पसमा सुरू भएको हो।
Whatsapp
रुकुम पूर्वमा मतगणना सुरु–माओवादीकाे अग्रता
राजनीति
Clock ०६ मंसिर २०७९ | १ मिनेट पाठ
रुकुम पूर्वमा मतगणना सुरु–माओवादीकाे अग्रता
दुई हजार ३ सय ९५ मतगणना हुँदा घर्तीले १ हजार ६ सय २० मत ल्याएका छन् भने नेकपा एमालेका उम्मेदवार कैलाश कुमार मल्लले ४ सय ६६ मत ल्याएका हुन्।
Whatsapp
प्रमुख दललाई पछ्याउँदै नयाँ दल
राजनीति
Clock ०६ मंसिर २०७९ | ३ मिनेट पाठ
प्रमुख दललाई पछ्याउँदै नयाँ दल
नेपाली कांग्रेस पहिलो र नेकपा एमाले दोस्रो स्थानमा देखिएका छन्। नयाँ दलका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले ठुला दल भनिएका माओवादी केन्द्र, नेकपा एस तथा मधेसवादी दल जसपालाई समेत चुनौती दिएको छ...
Whatsapp
गोरखा २ मा प्रचण्डको फराकिलो अग्रता कायमै
राजनीति
Clock ०६ मंसिर २०७९ | १ मिनेट पाठ
गोरखा २ मा प्रचण्डको फराकिलो अग्रता कायमै
प्रचण्ड (हँसिया हतौडा) ले ४८३२,राष्ट्रिय स्वतन्त्र पार्टीरकवीन्द्र बुर्लाकोटी (घण्टी)ले १४२४,नेकपा एमालेका अब्दुस सलाम मियाँ (सूर्य)ले ११७६ मत प्राप्त गरेका छन्।
Whatsapp
नेपाललाई पछ्याउँदै एमालेका अजय गुप्ता
राजनीति
Clock ०६ मंसिर २०७९ | १ मिनेट पाठ
नेपाललाई पछ्याउँदै एमालेका अजय गुप्ता
नेपाल (कलम) ले ६४३१ मत र अजय गुप्ता (सुर्य)ले. ५८४९ मत प्राप्त गरेका छन्।
Whatsapp
चितवन २ मा दोस्रो स्थानमा उक्लिए रबि लामिछाने
राजनीति
Clock ०६ मंसिर २०७९ | १ मिनेट पाठ
चितवन २ मा दोस्रो स्थानमा उक्लिए रबि लामिछाने
प्रतिनिधि सभाको प्रत्यक्षतर्फ रवि लामिछाने (घन्टी)ले ३९४९, कृष्ण भक्त पोख्रेल (सुर्य) ले २७१२ र उमेश श्रेष्ठ (रुख) ले ३१७७ मत प्राप्त गरेका छन्।
Whatsapp
काठमाडौँ ५ मा कांग्रेसका प्रदीप पौडेल भन्दा एमालेका इश्वर पोखरेल धेरै पछाडि
राजनीति
Clock ०६ मंसिर २०७९ | १ मिनेट पाठ
काठमाडौँ ५ मा कांग्रेसका प्रदीप पौडेल भन्दा एमालेका इश्वर पोखरेल धेरै पछाडि
उनले ४९९७ मत लिइहँदा नेकपा एमालेका इश्वर पोखरेलले ३५७८ मत पाएका छन्। पौडेलले सुरुदेखि नै अग्रता लिइरहेका छन्।
Whatsapp
काठमाडौं १ मा कांग्रेसका प्रकाशमान सिंह विजयी
राजनीति
Clock ०६ मंसिर २०७९ | १ मिनेट पाठ
काठमाडौं १ मा कांग्रेसका प्रकाशमान सिंह विजयी
सिंहले ७ हजार १४३ मत प्राप्त गर्दा मिश्र ७ हजार १८ मतमा रोकिएका हुन्।
Whatsapp
चितवन ३ मा कोइरालाको अग्रता रोक्दै राप्रपाका विक्रम पाण्डे अघि बढे
राजनीति
Clock ०६ मंसिर २०७९ | १ मिनेट पाठ
चितवन ३ मा कोइरालाको अग्रता रोक्दै राप्रपाका विक्रम पाण्डे अघि बढे
पछिल्लो मतपरिणाम अनुसार पाण्डेले २३५२ मतका साथ अग्रता लिइरहँदा कोइराला २३४७ मतका साथ पछ्याइरहेका छन्।
Whatsapp
कैलाली २ मा नागरिक उन्मुक्ति पार्टीका अरुण चौधरी अग्रस्थानमा
राजनीति
Clock ०६ मंसिर २०७९ | १ मिनेट पाठ
कैलाली २ मा नागरिक उन्मुक्ति पार्टीका अरुण चौधरी अग्रस्थानमा
यस्तै नेकपा माओवादीका भगत बडुवाल १०६० मतसहित दोस्रो तथा एमालेका झपट रावल ८०९ सहित तेस्रो स्थानमा छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस