निर्वाचनको प्रारम्भिक मत परिणामले सुधारका निम्ति पर्याप्त सन्देश दिएको छ। आममतदाताको यो मनोभाव बुझ्नु जरुरी छ। बेलैमा मतदाताको मनोभाव नबुझ्ने हो भने नेपाली कांग्रेस र नेकपा (एमाले) ले भविष्यमा अरू धेर...
जसमा प्रधानमन्त्री तथा कांग्रेस सभापति समेत रहेका उम्मेदवार शेरबहादुर देउवाले १४०४ मत पाएका छन् भने स्वतन्त्र उम्मेदवार सागर ढकालले ७३० मत पाएका छन्। यस्तै कांग्रेस बीपीका कर्णबहादुर मल्लले ५२७ मत पा...
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना रौतहटमा सुरु भएको छ। आइतबार नै सम्पन्न निर्वाचनको मतगणना सोमबार दिउँसोदेखि हुन थालेपछि प्रारम्भिक नतिजा आउन सुरु भएको हो।
उदयपुरका दुवै निर्वाचन क्षेत्रको मतगणना सुरु भएको छ। मध्यान्ह १२ः४५ बजेदेखि सुरु भएको क्षेत्र नं. १ को गणनामा गठबन्धनका उम्मेदवार डा. नारायण खड्काले सुरुवाती अग्रता लिएका छन्।
काँग्रेसका तीनैजना विजयी उम्मेदवार ४० वर्ष मुनिका छन्। राजनीतिमा युवापुस्ता आउनुपर्छ भन्दै देशव्यापी चर्चा चलेपछि नेपाली काँग्रेस मुस्ताङले युवापुस्तालाई राजनीतिको जिम्मेवारीसँगै दायित्व सुम्पिएको मत...
सिन्धुलीमा मतगणना सुरु भएको छ। कन्दमुल तथा तरकारी बिकाश केन्द्र भित्र रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट सिन्धुलीको छेत्र नम्बर २ को मतगणना सुरु भएको हो।