Election 2079
कपिलवस्तुमा समानुपातिमा मत पाउनेमा एमाले अघि
राजनीति
Clock १३ मंसिर २०७९ | १ मिनेट पाठ
कपिलवस्तुमा समानुपातिमा मत पाउनेमा एमाले अघि
कपिलवस्तुमा समाुनपाति तर्फ एमालेले सबै भन्दा बढी मत ल्याएको छ। जिल्लामा समानुपातिक तर्फ बढी मत ल्याउने नेकपा एमाले पहिलो पार्टी भएको हो।
Whatsapp
कपिलवस्तुमा प्रतिनिधिसभा तर्फ ५.३१ प्रतिशत र प्रदेशसभातर्फ ४.४० प्रतिशत मत बदर
राजनीति
Clock १३ मंसिर २०७९ | २ मिनेट पाठ
कपिलवस्तुमा प्रतिनिधिसभा तर्फ ५.३१ प्रतिशत र प्रदेशसभातर्फ ४.४० प्रतिशत मत बदर
गत मंसिरमा सम्पन्न निर्वाचनमा कपिलवस्तु जिल्लामा प्रतिनिधिसभातर्फ ५ दशमलव ३१ प्रतिशत र प्रदेशसभातर्फ ४ दशमलव ४० प्रतिशत मत बदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
Whatsapp
समानुपातिक मतगणना: कति दलले पाउलान् राष्ट्रिय मान्यता?
राजनीति
Clock १३ मंसिर २०७९ | २ मिनेट पाठ
समानुपातिक मतगणना: कति दलले पाउलान् राष्ट्रिय मान्यता?
प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको यही मङ्सिर ४ गते सम्पन्न मतदानको मतपरिणाम आउने क्रम अन्तिम चरणमा छ।
Whatsapp
ताप्लेजुङमा २०७४ को तुलनामा समानुपातिकतर्फ एमाले,माओवादी र संलोरामको मत घट्यो,कांग्रेसको केहि बढ्यो
राजनीति
Clock १३ मंसिर २०७९ | २ मिनेट पाठ
ताप्लेजुङमा २०७४ को तुलनामा समानुपातिकतर्फ एमाले,माओवादी र संलोरामको मत घट्यो,का...
२०७४ सालको तुलनामा ताप्लेजुङमा समानुपातिकतर्फ एमाले,माओवादी केन्द्र र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको मत घटेको तर काँग्रेसको बढेको देखिएको छ।
Whatsapp
स्याङ्जा २ र बाजुरामा मत गणना गर्न निर्वाचन आयोग समक्ष काँग्रेसको आग्रह
राजनीति
Clock १३ मंसिर २०७९ | १ मिनेट पाठ
स्याङ्जा २ र बाजुरामा मत गणना गर्न निर्वाचन आयोग समक्ष काँग्रेसको आग्रह
काँग्रेस नेताहरुले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र आयुक्तहरुलाई भेट गरी मत गणना शुरु गर्न आग्रह गर्दै ज्ञापन पत्र बुझाएका छन्।
Whatsapp
धनुषा-४ (ख) मा मधेस प्रदेशका मन्त्रीलाई हराउँदै एमालेका हरिनारायण निर्वाचित
राजनीति
Clock १३ मंसिर २०७९ | १ मिनेट पाठ
धनुषा-४ (ख) मा मधेस प्रदेशका मन्त्रीलाई हराउँदै एमालेका हरिनारायण निर्वाचित
निर्वाचित हरिनायणले १७ हजार ३०२ मत प्राप्त गरेका छन् भने उनका निकटम प्रतिस्पर्धी शत्रुधनले १५ हजार ९६० मत ल्याएका छन्।
Whatsapp
बैतडीमा ६ प्रतिशत मत बदर
राजनीति
Clock १३ मंसिर २०७९ | १ मिनेट पाठ
बैतडीमा ६ प्रतिशत मत बदर
प्रतिनिधिसभा समानुपातिकतर्फ ७७ हजार ७ सय ६१ मत खसेकोमा ५ हजार ४ सय २१ मत बदर भएको छ।
Whatsapp
उदयपुर १ को मतगणना सुचारु, एमालेको बहिस्कार
राजनीति
Clock १३ मंसिर २०७९ | २ मिनेट पाठ
उदयपुर १ को मतगणना सुचारु, एमालेको बहिस्कार
आइतबार बिहानदेखि अवरुद्ध गणना सुचारु गर्न मुख्य निर्वाचन अधिकृतले सर्वदलीय बैठक राखेर पटक पटक प्रयास गरे पनि सहमति जुट्न नसकेपछि निर्वाचन आयोगलाई जिम्मा दिएको थियो।
Whatsapp
सञ्चारमन्त्री कार्कीको क्षेत्रमा मतगणना सुचारु गर्ने सहमति
राजनीति
Clock १३ मंसिर २०७९ | १ मिनेट पाठ
सञ्चारमन्त्री कार्कीको क्षेत्रमा मतगणना सुचारु गर्ने सहमति
सुनसरी क्षेत्र नं. ४ मा मत गणनाको निर्वाचन परिणाममा एमाले उम्मेदवार जगदीशप्रसाद कुसियतको मतमा ६०६ मत बढी थपिएको काँग्रेसले आरोप लगाएपछि शनिबार दिउँसो विवाद भएर मतगणना रोकिएको थियो।
Whatsapp
समानुपातिकतर्फ ९६ लाख मत गनियो
समाज
Clock १३ मंसिर २०७९ | १ मिनेट पाठ
समानुपातिकतर्फ ९६ लाख मत गनियो
आज बिहान १०:३० बजेसम्मको गणन अनुसार नेकपा (एमाले)ले २५ लाख ९३ हजार चार सय ६६ मत प्राप्त गरेको छ। यस्तै, नेपाली कांग्रेसले २४ लाख ५७ हजार तीन सय तीन मत प्राप्त गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस