Nepalinews
सुनकोशी नदीमा पाँच वर्षदेखि पुल निर्माण अलपत्र
अर्थ
Clock ११ साउन २०८२ | २ मिनेट पाठ
सुनकोशी नदीमा पाँच वर्षदेखि पुल निर्माण अलपत्र
काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक जोड्ने चेहेरेस्थित सुनकोशी नदीमा निर्माण सुरु गरिएको पक्की पुल पाँच वर्षदेखि अलपत्र परेको छ।
Whatsapp
भोकमरीसँग जुधिरहेको गाजामा गोलाबारी बन्द गर्ने इजरायली घोषणा
अन्तर्राष्ट्रिय
Clock ११ साउन २०८२ | २ मिनेट पाठ
भोकमरीसँग जुधिरहेको गाजामा गोलाबारी बन्द गर्ने इजरायली घोषणा
गाजामा बिग्रँदै गएको मानवीय अवस्थाको बीचमा इजरायली सेनाले आइतबार गाजाका तीन प्रमुख क्षेत्रहरूमा रणनीतिक विराम लागू गर्ने घोषणा गरेको छ।
Whatsapp
हरिद्वारको मनसा देवी मन्दिरमा भागदौड, ६ जनाको मृत्यु
अन्तर्राष्ट्रिय
Clock ११ साउन २०८२ | १ मिनेट पाठ
हरिद्वारको मनसा देवी मन्दिरमा भागदौड, ६ जनाको मृत्यु
भारत उत्तराखण्डको हरिद्वारस्थित मनसा देवी मन्दिरमा आइतबार भएको भागदौड मच्चिँदा छ जनाको मृत्यु भएको छ।
Whatsapp
कम्बोडिया र थाइल्याण्डबिचको 'संहार'का कारक शिव!
अन्तर्राष्ट्रिय
Clock ११ साउन २०८२ | ५ मिनेट पाठ
कम्बोडिया र थाइल्याण्डबिचको 'संहार'का कारक शिव!
थाइल्याण्ड-कम्बोडिया सीमामा जारी सैन्य झडपमा हालसम्म कम्तीमा २० जनाको मृत्यु भएको छ भने धेरै जना घाइते भएका छन्।
Whatsapp
ताप्लेजुङको फावाखोलामा सवारी दुर्घटना : एकको मृत्यु, एक घाइते
समाज
Clock ११ साउन २०८२ | १ मिनेट पाठ
ताप्लेजुङको फावाखोलामा सवारी दुर्घटना : एकको मृत्यु, एक घाइते
ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ११ फावाखोलामा आइतबार भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
Whatsapp
हुम्ला-मुगु लिङ्क रोड : लोती खोलामा बेलीब्रिज जडान
अर्थ
Clock ११ साउन २०८२ | २ मिनेट पाठ
हुम्ला-मुगु लिङ्क रोड : लोती खोलामा बेलीब्रिज जडान
हुम्ला र मुगु जोड्ने चङ्खेली गाउँपालिकाको लोती खोलामा बेलीब्रिज निर्माण सम्पन्न भएको छ।
Whatsapp
चितुवाले खोरबाटै खसीबाख्रा लान थालेपछि लोसेवासी चिन्तित
समाज
Clock ११ साउन २०८२ | १ मिनेट पाठ
चितुवाले खोरबाटै खसीबाख्रा लान थालेपछि लोसेवासी चिन्तित
माइजोगमाई–२ लोसेका पशुपालक शेरबहादुर गुरुङले भने, 'चार दिन भयो, निद्रा नै लाग्दैन।'
Whatsapp
कोशीमा पाँचथर प्रहरी कार्यालय ‘सर्वोत्कृष्ट’
समाज
Clock ११ साउन २०८२ | १ मिनेट पाठ
कोशीमा पाँचथर प्रहरी कार्यालय ‘सर्वोत्कृष्ट’
यस वर्ष कोशी प्रदेशका १४ वटा जिल्ला मध्ये पाँचथर जिल्ला प्रहरी कार्यालय कार्यसम्पादन मूल्याङ्कनमा सर्वोत्कृष्ट भएको छ।
Whatsapp
एक सय ७९ यात्रु सवार अमेरिकन एयरलाइन्सको विमानको ल्यान्डिङ गियरमा आगलागी
अन्तर्राष्ट्रिय
Clock ११ साउन २०८२ | १ मिनेट पाठ
एक सय ७९ यात्रु सवार अमेरिकन एयरलाइन्सको विमानको ल्यान्डिङ गियरमा आगलागी
अमेरिकन एयरलाइन्सको बोइङ ७३७ म्याक्स ८ को उडान ल्यान्डिङ गियरमा समस्या देखिएपछि रोकिएको थियो।
Whatsapp
रसुवागढी सीमा नाकामा बेलीब्रिज निर्माण सुरु, आगामी भदौ ३० भित्र सम्पन्न गरिने लक्ष्य
अर्थ
Clock ११ साउन २०८२ | १ मिनेट पाठ
रसुवागढी सीमा नाकामा बेलीब्रिज निर्माण सुरु, आगामी भदौ ३० भित्र सम्पन्न गरिने लक...
नेपाल–चीनबिच उत्तरी नाका रसुवागढीको मितेरी पुल पुनर्निर्माण सुरुआत भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस