अर्थ २७ वैशाख २०८१ योजना आयोगले अन्तिम समयसम्म मागिरह्यो प्रस्ताव, तर मधेसले एउटा पनि पठाएन आगामी आर्थिक वर्षका लागि समपूरक र विशेष अनुदानका लागि मधेस प्रदेशबाट एउटा पनि प्रस्ताव परेको छैन।
समाज २७ वैशाख २०८१ रविविरुद्ध उजुरी नपरेको महान्यायाधिवक्ता कार्यालयको स्पष्टोक्ति महान्यायाधिवक्ता कार्यालयले गृहमन्त्री रवि लामिछानेविरुद्ध अहिलेसम्म कुनै पनि सहकारीका तर्फबाट उजुरी, जाहेरी नपरेको स्पष्ट पारेको छ।
अर्थ २७ वैशाख २०८१ न्यूरो कार्डियो हस्पिटल र प्रभु बैंकबीच छुट सम्झौता न्यूरो कार्डियो हस्पिटल र प्रभु बैंक लिमिटेडबीच छुट दिने सम्बन्धी सम्झौता भएको छ।
समाज २७ वैशाख २०८१ दुर्गममा छैनन् कर्मचारी सरकारले दिएको दरबन्दी अनुसार ६ जना अधिकृत, एकजना उपसचिवको पद खालिरहेको डिभिजन वन कार्यालय मुगुका कार्यालय प्रमुख अमर प्रसाद साहले जानकारी दिए।