४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
भुवन शर्मा


भुवन शर्माका लेखहरु :

राष्ट्रिय आवास कम्पनी: जग्गा छ, आम्दानी छैन

कम्पनीले केही जग्गा घडेरीका रूपमा बिक्री गरेर तथा केही जग्गा भाडामा लगाएर आम्दानी गरेको छ।

सम्पत्ति शुद्धीकरणकै महानिर्देशकले बुझाएनन् सम्पत्ति विवरण

सार्वजनिक पदमा बहाल व्यक्तिले नियुक्तिको ६० दिनभित्र र त्यसपछि वर्षैपिच्छे आफ्नो तथा परिवारका सदस्यका नाममा रहेको सम्पत्ति विवरण तोकिएको कार्यालयमा बुझाउनुपर्ने हुन्छ।

जसपा नेपालको बाइबाई !

प्रतिनिधिसभामा पाँच सिट रहेको जनता समाजवादी पार्टी (जसपा) नेपाल समर्थनसमेत फिर्ता लिएर संघीय सरकारबाट बाहिरिने भएको छ।

मापदण्डविपरीत ट्रायल सेन्टर: फेल गराउँदै, पैसा असुल्दै

राष्ट्रिय सतर्कता केन्द्रले उपत्यकाका केही ट्रायल सेन्टरले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) का लागि लिने प्रयोगात्मक परीक्षा तोकिएको मापदण्डअनुसार नलिई परीक्षार्थीलाई फेल गराएको निष्कर्ष निकालेको छ।

उपत्यकामा नौ गुणाले बढे सुकुमबासी

काठमाडौं उपत्यकामा १७ वर्षको अवधिमा सुकुमबासीको संख्या ह्वात्तै बढेको पाइएको छ। सो अवधिमा चार सय परिवारबाट झन्डै नौ गुणा बढेर तीन हजार चार सय ९६ पुगेको पाइएको छ।

किन खिइँदै गए उपेन्द्र यादव ?

कुनै बेला संसद्को चौथौ शक्तिका नायक बनेका उपेन्द्र यादव अहिले पाँचजना सांसदका नेता हुन पुगेका छन्।

चार वर्षमा तीनपटक फुट्यो जसपा

जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) गठन फेरि विभाजित भएको छ। पार्टी अध्यक्ष उपेन्द्र यादव स्वदेशमा नभएका बेला जसपा नेपाल विभाजित भएको हो।

जसपा फेरि फुट्यो, आधिकारिकताको माग गर्दै निर्वाचन आयोग पुगे अशोक राई

जनता समाजवादी पार्टी फेरि फुटेको छ। २०७७ सालको वैशाखमा तत्कालीन राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी एकीकरण भई निर्माण भएको जसपा फेरि विभाजित भएको हो।

सयको नोटमा अब चुच्चे नक्सा

चार वर्षअघि सार्वजनिक भएको चुच्चे नक्सा अब सरकारले नोटमा राख्ने भएको छ। अहिलेसम्म सय रुपैयाँ नोटको अग्र भागमा नेपालको पुरानै नक्सा रहँदै आएको छ।

बजेट सक्न धमाधम प्रशासकीय अधिकृत सरुवा

आर्थिक वर्ष २०८०/८१ सकिन साढे दुई महिना बाँकी रहँदा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतहरू फेरबदल गरेको छ।

बाटोनै नभएको ठाउँमा पुल बनाउने मरहट्ठा चलाउँदै १२ अर्बको स्थानीय पूर्वाधार विभाग

बाटोनै नभएको ठाउँमा पुल बनाएर निलम्बनमा परेका एक कर्मचारीलाई सहरी विकास मन्त्रालयले महत्त्वपूर्ण जिम्मेवारी दिएर पुरस्कृत गरेको छ।

सत्ता गठबन्धनबाट टाढिन खोज्दै जसपा!

सत्ता गठबन्धनमा रहेका जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव यतिबेला प्रधनमन्त्री पुष्पकमल दाहालसँग असन्तुष्ट बनेका छन्।

६ वर्षमा आधा मात्र प्रगति, तीन वर्ष म्याद थप्न प्रस्ताव

पूर्व झापादेखि पश्चिम डडेलधुरासम्म चुरे क्षेत्र (भित्री मधेस)मा बसोबास गर्ने जनतालाई सहज यातायात सुविधा प्रदान गर्ने उद्देश्यबाट ६ वर्षअघि सुरु गरिएको मदन भण्डारी राजमार्ग आयोजनाको प्रगति ६ वर्षमा आधा मात्र पुगेको छ।

सबैभन्दा गरिब बाजुरेली, धनी मुस्ताङे

देशभरमा सबैभन्दा गरिब परिवार बाजुरेली तथा धनी परिवार मुस्ताङे रहेको पाइएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गरेको गरिब पहिचान कार्यक्रमबाट यस्तो तथ्यांक तयार भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्