४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
गोविन्द केसी


गोविन्द केसीका लेखहरु :

३ सय ३३ वटा व्यवसायमा अनुगमन

कर्णालीका ३ सय ३३ वटा व्यवसायमा अनुगमन गरिएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले चालु आर्थिक वर्षमा ३ सय ३३ वटा व्यवसायमा अनुगमन तथा निरीक्षण गरेको हो।

विकासको मुहार फेर्दै पठान बस्ती

२०२४ सालमा दैलेख र जाजरकोटबाट बस्ती सरेको वीरेन्द्रनगर नगरपालिका –१० स्थित पठान बस्तीमा ५७ वर्षपछि विकास देखिन थालेको छ।

दैलेखमा ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु (अपडेट)

बिजुलीको पोल बोकेर गएको ट्याक्टर खराब सडकमा लोड थेग्न नसकेर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो।

सुर्खेतमा दुई मोटरसाइकल आपसमा ठोकिँदा एक जनाको मृत्यु

सुर्खेतमा दुई मोटरसाइकल एक आपसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा रुकुम पश्चिम स्थित चौरजहारीका ३० वर्षीय भुवन केसी रहेका छन्।

कर्णालीमा कार्यान्वयन नहुने भए ५ सय ७४ टुक्रे योजना

चालु आर्थिक वर्षको बजेट कार्यक्रममा राखिएका ५ सय ७४ वटा टुक्रे योजनाहरु कार्यान्वयनमा आएका छैनन्।

कर्णाली राजमार्ग हिलाम्मे

साँगुरो राजमार्ग त्यसमा पनि मर्मतसम्भार नहुँदा वर्षेनी कर्णाली राजमार्गको अवस्था दयनीय हुन थालेको हो। जसले गर्दा माथिल्लो कर्णालीको यात्रा सास्ती हुने गरेको छ।

चट्याङ लागेर शिक्षक र विद्यार्थी घाइते

दैलेखमा चट्याङ लागेर शिवशक्ति माध्यमिक विद्यालयका दुईजना शिक्षक र तीनजना विद्यार्थी घाइते भएका छन्।

दैलेखमा पेट्रोलियम पदार्थको अन्तिम अन्वेषण सुरु

दैलेखको भैरवी गाउँपालिका –१ जलजलेमा राष्ट्रिय गौरवको आयोजनाका रुपमा लिइएको पेट्रोलियम पदार्थ अन्तिम अन्वेषणका लागि ड्रिलिङ शुभारम्भ गरिएको छ।

गुरासँ गाँउपालिकाले दुःख दिएको कृषि फार्मको गुनासो

दैलेखको गुराँस गाउँपालिका र नेपाल कृषि विकास फार्म प्रालिले संयुक्त रूपमा सञ्चालनमा ल्याएको ल्याब तथा हाइटेक नर्सरी विवादमा परेको छ।

कर्णाली प्रदेश सरकार गठन, ५ जना मन्त्रीले खाए शपथ

कर्णाली प्रदेश सरकारमा ५ जना मन्त्रीले शपथग्रहण गरेका छन्। मंगलवार दिउँसो प्रदेश प्रमुखको कार्यालयमा ५ जना मन्त्रीले शपथ ग्रहण गरेका हुन्।

खुलस्त गुनासा र सुझाव राख्दै सेवाग्राही

जिल्ला प्रशासन कार्यालय दैलेखमा हरेक दिन सेवाग्राहीका गुनासा सुन्ने गरिएको छ। हरेक दिन सेवाग्राहीका गुनासा तथा सुझावहरु सुनेर कार्यान्वयन तर्फ गर्ने गरेका हुन्।

दैलेखको पेट्रोलियम पदार्थ अन्वेषण स्थलमा चौबिसै घण्टा प्रहरी तैनाथ

पेट्रोलियम पदार्थ अन्तिम अन्वेषणका लागि चीनबाट ड्रिलिङ सर्वेका सामानहरू आएसँगै चौबिसै घण्टा सुरक्षा दिनका लागि सशस्त्र प्रहरी बल परिचालन गरिएको छ।

डाक्टरलाई कारबाही माग गर्दै आफन्त आन्दोलनमा, ६ दिनदेखि शव अस्पतालमै

दैलेखको आठबीस नगरपालिका–५ पिपलकोटकी २२ वर्षीया भिमा गुरुङ बलामीको उपचारका क्रममा प्रदेश अस्पताल सुर्खेतमा ज्यान गयो।

युवतीको मृत्युपछि प्रदेश अस्पताल तनावग्रस्त, ३ दिन बित्दा पनि शव उठेन

पाठेघर सफा गराउन पुगेकी एकजना यूवतीको ज्यान गएपछि शुक्रवारदेखि सुर्खेतस्थित प्रदेश अस्पताल तनावग्रस्त बनेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्