४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
मिथिलेश यादव


मिथिलेश यादवका लेखहरु :

मध्यरातमा बम विष्फोट,चार घरमा लुटपाट, पाँचजना घाइते

सिरहाको लहान नगरपालिका –१७ हरिपुरमा हतियारधारी समूहले बम पड्काएर लुटपाट गरेका छन्।

सरकारबाट बाहिरिए लगतै ठाकुर निवासमा यादव, महन्थले भने: तत्कालै सहकार्य गर्न सकिँदैन

नेकपा एमाले र माओवादीले धोका दिएको भन्दै यादवले ठाकुरसँग सहयोग मागेको बुझिएको छ।

मधेस प्रदेशमा मुख्यमन्त्री यादवले गरे मन्त्री मण्डल पुनर्गठन

नेकपा एमाले र माओवादी केन्द्र सरकाबाट बाहिरिएपछि मुख्यमन्त्री यादवले मन्त्री मण्डल पुनर्गठन गरेका हुन्।

मधेसमा चार दलकाे गठबन्धन, मुख्यमन्त्रीमा एमालेको दाबी

मधेस प्रदेश सरकारमा नेकपा एमाले, माओवादी केन्द्र, जनमत र लोसपा पार्टीबिच गठबन्धन हुने भएको छ।

एमालेले पनि छाड्यो मधेस सरकार

नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ। मुख्यमन्त्री सरोजकुमार यादवलाई एमालेका चार मन्त्रीले राजीनामा बुझाएका छन्।

उपेन्द्र यादवलाई राजीनामा दिन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहालले उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई राजीनामा दिन निर्देशन दिएका छन्।

अवैध क्रसरलाई प्रशासन र शक्ति केन्द्रकै आड धाप

मधेस प्रदेशको गोलबजार नगरपालिका–९, मारुती सिमेन्ट उद्योगको पश्चिम छेउमा घुर्मी खोला र पूर्व–पश्चिम राजमार्गमा टाँसेर कमलदह गिट्टी बालुवा प्रशोधन उद्योग (क्रसर) सञ्चालन भइरहेको छ।

जसपा फुटले मधेसमा हलचल, एमालेले साथ नछोड्ने भएपछि सरकार सुरक्षित

पार्टी विभाजनपछि जसपा नेपाल नेतृत्वको मधेस सरकार धरापमा परेको चर्चाले राजनीति तरंगीत बनेको छ।

फुट्दै र मधेसी मन दुखाउँदै जसपा

नेपाली कांग्रेस र माओवादी केन्द्रसहितको गठबन्धनको सरकार ढालेर गत फागुन २१ गते नयाँ समीकरण बनाउन जनता समाजवादी पार्टी (जसपा) लेउत्प्रेरकको भूमिका खेलेको थियो।

चिमटीका अग्निपीडितलाई राहतमा ‘ग्यास चुलो र सिलिण्डर’

जिल्ला उद्योग वाणिज्य संघ लहानले सप्तरीको महदेवा गाउँपालिका-१ चिम्टीका अग्निपीडितलाई आइतबार राहत वितरण गरेको छ।

चिमटीका ६६ परिवार त्रिपालमुनि

सप्तरीको महादेवा गाउँपालिका–१ चिमटी टोलका ६६ परिवारको बास जलेको छ। फुसको घर उभ्याएर पक्की बनाउने सपना बुन्दै यहाँका धेरै घरबाट युवा वैदेशिक रोजगारीमा गएका छन्।

मधेसमा बढ्दै आपराधिक घटना, घट्दै समभाव

सिरहा नगरपालिका–१९ जरुवा लक्ष्मीनिया गाउँका धनिकलाल यादव र रमेशकुमार यादवको घर मात्र जोडिएको होइन मन पनि जोडिएको थियो।

भाजपाले किन दियो निम्तो नेपालका यी राजनीतिक दललाई?

भारतीय जनता पार्टी (भाजपाले) नेपालका पाँच वटा राजनीतिक दललाई भ्रमणका लागि निम्तो दिएको छ।

सप्तरीको महादेवामा आगलागी

अहिले आगो नियन्त्रणमा ल्याउने प्रयास भइरहेको छ। आगो नियन्त्रणमा ल्याउन ६ वटा वारूण यन्त्रले पानी हालिरहेको सप्तरी प्रहरी प्रमुख (एसपी) गजुषिद्धी मानन्धरले जानकारी दिए।

बेसहारा जनावरकी ‘आमा’

क्यान्सरले थलिएको कुकुरको उपचारबाट सुरु भएको एलिनाको कुकुरसेवाले यतिबेला बृहद् आकार लिइसकेको छ भने देशका विभिन्न स्थानबाट कुकुरको उपचारमा मग्न छिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्